आजको राशीफल – बिहीवार

- समय सन्दर्भ

मेष राशि

आजको दिन राम्रो छ। स्वस्थ महशुस हुनेछ । काम फत्ते हुनेछ। कामबाट प्रशंसा मिल्नेछ । नवीन मित्र बन्नेछन । भगवान शिवलाई जल चढाउनुहोस् मनोकामना पुरा हुनेछ ।

वृष राशि

रमाइलो दिन छ । पुराना साथी भाईसँग रमाइलो भेटघाट हुनेछ । कारोबारमा लाभ मिल्नेछ । विदेश यात्रा या कुनै धार्मिक यात्राको योग छ। आज गरेका सबै काम सफल हुनेछन । माता दुर्गालाई रातो वस्त्र चढाउनुहोस् सबै दु:ख पार हुनेछन ।

मिथुन राशि

लेन-देनको कार्य सावधानी अपनाउनुहोला। स्वाभिमानमा ठेस पुग्न सक्छ। अड्किएको धन प्राप्त हुनेछ। व्यावसायिक यात्रा सफल होला। व्यापारमा लाभ हुनेछ। परिवारका साथ जीवन सुखमय व्यतीत हुनेछ। असहायलाई लुगा फाटो दान गर्नाले रोकिएका काम आज बन्नेछन ।

कर्कट राशि

स्वास्थ्यमा खर्च हुन सक्छ। खराब व्यक्तिको संगतले हानी पुर्‍याउन सक्छ। आर्थिक उन्नतिका लागी योजनाहरु बन्न सक्छन। साथीभाइ तथा नातेदारलाई सहयोग गर्न सक्षम रहनुहोला। मान-सम्मान मिल्नेछ । लाभ हुनेछ। हनुमान चालिसाको पाठ गर्नाले समस्या बाट पार लागिने छ ।

सिंह राशि

चिन्तित हुने योग छ। आशंकाले कार्यक्षमतामा प्रभावित पार्ला। धार्मिक यात्राको योजना बन्ला। कोर्ट कचहरीको कार्यमा लाभ होला। नोकरीबाट शुख मिल्ला। मन प्रशन्न हुनेछ। माता दुर्गाको पूजा गर्नाले काम बन्नेछ ।

कन्या राशि

सवारी साधन तथा मशिनरी चिजको प्रयोगमा साबधानी अपनाउनुहोला। नकारात्मकतामा वृद्धि हुनेछ। भावनामा बगेर कुनै पनि निर्णय नगर्नुहोला। व्यापार-व्यवसाय ठीक-ठाक चल्नेछ। गणेश भगवानलाई लड्डु चढाउनुहोस् सबै काम सफल हुनेछन ।

तुला राशि

दांपत्य जीवन सुखमय व्यतीत हुनेछ। कानूनी अड़चन हटेर जानेछन। लाभका अवसर प्राप्त हुनेछन। पारिवारिक सहयोग प्राप्त होला। व्यापार-व्यवसायमा उन्नती हुनेछ। कुसंगतले हानी पुर्‍याउला, सजग रहनु । गाईलाई रोटी खुवाउनुहोस् समस्याबाट छुट्कारा पाउनुहोस् ।

वृश्चिक राशि

सम्पती जोड्ने योजना बन्ला। धन लाभ हुनेछ। किसी विशेष कार्य के होने या न होने के बारे में चिंता रह सकती है। नोकरीमा सहपाठीबाट सहयोग मिल्नेछ। काम नसकिनाले चिन्तित तुल्याउने छ। आज गलत काम गर्न बाट बच्नुहोला। सुर्य देवताको पूजा गर्नाले दिन शुभ रहनेछ ।

धनु राशि

उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ। छोटो मिठो यात्रा होला। विद्वान व्यक्तिको मार्गदर्शन प्राप्त होला। पठन-पाठन-लेखन आदि कार्यमा सफलता प्राप्त होला। आयमा वृद्धि होला। हडबड नगर्नुहोला। माता सरस्वतीको पूजा गर्नाले मनोकामना पुरा हुनेछ ।

मकर राशि

वाणीमा नियंत्रण राखु उचित हुनेछ। समस्यामा उल्झान आउन सक्छ। स्वास्थ्य कमजोर रहला। नकारात्मकता में वृद्धि होला। दु:खद समाचारले मन खिन्न बनाउला। व्यस्त भइनेछ। भाग्य प्रतिकूल हुनेछ। व्यापार-व्यवसायमा ठिकै होला। पिपलको पूजा गर्नुहोस्  , सबै समस्या हल हुनेछ ।

कुम्भ राशि

प्रेममा सफलता प्राप्त होला। पहिले गरेको मेहनतको फल आज प्राप्त हुनेछ। समाजसेवातिर मन जानेछ। मान-सम्मान मिल्नेछ। जोखिम उठाउन सक्षम भइनेछ। नया कार्य प्रारंभ हुन सक्छ। अनाथालयमा वस्त्र दान गर्नाले समस्या पार लाग्नेछन ।

मीन राशि

घरमा पाहुना आउन सक्छन। शुभ समाचार प्राप्त होला। नयाँ मित्र बन्नेछन। साथीभाइ तथा परिवारमा खुशीयाली छाउला।धन प्राप्तिको योग रहेको छ। वादविवादबाट  टाढै रहनु होला। असहायलाई खाना खुवाउनाले दु:खको निवारण हुनेछ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal