आजको राशिफल-शनिबार

- समय सन्दर्भ

मेष राशि

घरमा नयाँ अतिथिको आगमनको सम्भावना छ, जुन पारिवारिक वातावरणलाई सुखद बनाउनेछ। जीवनसाथीका बिच उचित तालमेल मिल्नेछ । प्रेम जोडीका लागी आजको दिन उत्तम रहेको छ। धनलाभ हुनेछ। ब्राह्मणलाई खिर दान गर्नुहोस्, धनलाभका अवसरहरू प्राप्त हुनेछन।

वृष राशि

आर्ट्स  स्टूडेंट्सलाई शिक्षकको पूरा सहयोग मिल्नेछ। केहि दिनदेखी देखिएको समस्या आज सजिलै सुल्झिने छ। व्यवसायको अवसर प्राप्त हुनेछ। सामाजिक स्तरमा तपाईंको लोकप्रियताको वृद्धि हुनेछ। ठूलो जिम्मेवारी प्राप्त हुन सक्छ। कार्यालयमा तपाइको काम शानदार रहनेछ। मन्दिरमा ससेतो चन्दनको टुक्रा दान गर्नुहोस्, समाजमा तपाईंको आदर बढ्नेछ।

मिथुन राशि

शुभ समाचार प्राप्त हुनेछ। अगाडी बढ्ने मौका मिल्नेछ। फ्रीलान्सरसँग सम्बन्धित यस राशिका व्यक्तिको आय बढ्ने सम्भावना छ। निश्चित रूपले मेहनतको फल प्राप्त हुनेछ। नयाँ व्यवसायको लागी गरिएको यात्रा लाभदायक हुनेछ। जीवनसाथीको सहयोग मिल्नाले उत्साह मिल्नेछ। यदि तपाइँको किताब पसल छ भने, तपाईंको बिक्रीमा आज बढोत्तरी हुनेछ। मन्दिरमा घ्युको दिपक जलाउनुहोस, तपाईंको कडा परिश्रमले रंग ल्याउनेछ।

कर्कट राशि

आज व्यापार समबन्धी भ्रमणको योग रहेको छ। यसले धनलाभको सम्भावना छ। कामको गति ढिलो हुन सक्छ। यसले तपाईको समस्यालाई अझ बढाउन सक्छ। जीवनसाथीसँग समबन्ध सुमधुर हुनेछ। बहुमुल्य सामान हराउन सक्छ। स्वास्थ्यका लागी चिल्लो तारेको खानेकुराबाट टाढै रहनुहोस । यसले तपाइँको स्वास्थ्यमा प्रभाव पार्न सक्छ। असहायलाई खाना खुवाउनुहोस , तपाईंका सबै समस्याहरू हटेर जानेछन।

सिंह राशि

जीवनसाथी सहयोगले तपाईंको काम पूरा हुनेछ। धनलाभका नयाँ उपाय फेला पर्नेछन। मित्रसँग विवाद पर्नसक्छ। आजको दिन शिक्षकका लागी उत्तम छ। काममा सफलता मिल्नेछ। ऊर्जावान महसुस गर्नुहुनेछ। लक्ष्मी मातालाई सिंदूरको टिका लगाइदिनुहोस, सबै समस्याको हल हुनेछ।

कन्या राशि

जरूरी काम गर्न सफल हुनुहुनेछ। प्रेम समबन्धमा मधुरता छाउनेछ। साथीहरूसँगको घुमफिरले आनन्दित तुल्याउनेछ। पैसासँग सम्बन्धित चिन्ता हटेर जानेछन। साथै, रोकिएको पैसा पनि प्राप्त हुनेछ। कार्यक्षमताले अगाडी बढ्ने मौका मिल्नेछ। पुरा निद्राले हल्का महशुस गर्नुहुनेछ। इलेक्ट्रोनिक इंजीनियर्सका लागि दिन शुभ छ। काममा सफलतामा सुनिश्चित हुनेछ। लक्ष्मी माताको आशीर्वाद लिनुहोस्, मित्रहरूसँग सम्बन्ध राम्रो हुनेछ।

तुला राशि

साथीहरूबाट राम्रो सल्लाह मिल्नेछ। स्वास्थ्यमा उतार-चढ़ाव आउने छ, काममा मन लाग्ने छैन। अज्ञात व्यक्तिमाथि भरोसा नगर्नुहोस। फेसन डिजाइनर्सका विधार्थीलाई नयाँ डिजाइनको काम मिल्न सक्छ। उनिहरूको मेहनतले रंग ल्याउनेछ। दाम्पत्य जिवनमा मधुरता छाउने छ। ब्राह्मणलाई चामल दान गर्नुहोस्, तपाईंका सबै इच्छाहरू पूरा हुनेछन्।

वृश्चिक राशि

व्यापारमा लाभको सम्भावना छ। घरमा शान्ती छाउनेछ। उच्चाधिकारी तपाईसँग प्रसन्न हुनेछन्। घरमा पाहुना आउन सक्छन। करियरमा ठुलो सफलता मिल्नेछ। साथै, तपाईंको सकारात्मक मनोवृत्तिले तपाईंको करियर सुधार गर्न मद्दत गर्नेछ। गाइलाई रोटी खुवाउनुहोस, घरको वातावरण सुखद रहनेछ।

धनु राशि

आज तपाईंको हसमुख व्यवहारले घरमा रौनकको वातावरण सिर्जना गर्नेछ। काम सम्बन्धी केही सुसमाचार प्राप्त हुनेछ। कार्यक्षेत्रमा चुनौतीको सामना गर्न सक्षम हुनुहुनेछ। जीवनसाथीसँग रोमांटिक साँझ व्यतित हुनेछ। सामाजिक स्तरमा, तपाईं मानिसहरूलाई मद्दत गर्न अगाडि बढ्नुहुनेछ। मिडिया क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई सुनौलो अवसर प्राप्त हुनेछ। मन्दिरमा दही दान गर्नुहोस्, तपाईंको सबै काम बन्नेछन।

मकर राशि

आज तपाई आफ्नो रिश्तेदारहरूले आर्थिक रूपमा समर्थन गर्नुहुनेछ। क्यारियरमा तपाईंले आफ्नो मालिकको सहयोग पाउनुहुनेछ। नातेदारबाट आर्थिक सहयोग प्राप्त हुनेछ। करियरमा गुरुको सहयोग प्राप्त होला। नकारात्मक सोचले मन खिन्न रहला। लेनदेनको मामलामा सावधानी अपनाउनु होला। कामको चाँपले अस्वस्थ बनाउला। मन्दिरमा अत्तर चढाउनाले सबै राम्रो हुनेछ ।

कुम्भ राशि

आज पारिवारिक आनन्दको वातावरण हुनेछ। दाम्पत्य जीवन अझ राम्रो हुनेछ। चुस्त-दुरूस्त महशुस गर्नु हुनेछ। मानिसहरू तपाईंबाट प्रभावित हुनेछन। व्यवसायीहरूले राम्रो अवसर पाउनेछन्। आई. टीका विद्यार्थीहरूलाई आजको दिन उत्तम रहेको छ। लक्ष्मी मातालाई पुष्प गुच्छा चढाउनुहोस, सबैबाट सहयोग प्राप्त हुनेछ।

मीन राशि

तपाइ भित्र आत्मविश्वास अधिक रहनेछ। पदोन्नतिका धेरै अवसर प्राप्त होलान।  तीर्थ यात्राको योजना बन्ला। व्यापारमा लाभको योग देखिन्छ। स्वास्थ्य पहिले भन्दा राम्रो हुनेछ। दाम्पत्य जीवनमा समझ दारी बढ्नेछ। माछालाई दाना खुवाउनुहोस, जीवनमा तपाईंको प्रगति निश्चित हुनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal