आजको राशिफल-आइतबार

- समय सन्दर्भ

मेष राशि

भोजभतेरमा सामेल भइएला। रचनात्मक कार्यमा सफलता मिल्ला। पढाइमा ध्यान जानेछ। थकान महशुस हुनेछ। कारोबारमा लाभ होला।

वृष राशि

बोल्दा बिचार पुर्‍याउनुहोला। अरुबाट कुनै कुराको आशा नराख्नु नै आजलाई वेश होला। भावनामा बगेर कुनै पनि निर्णय नलिनुहोला। अशुभ समाचार प्राप्त हुने देखिन्छ। धन लाभको दिन रहेको छ।

मिथुन राशि

साथीभाइ नातेदारलाई सहयोग गर्ने अवसर प्राप्त होला। सामाजिक प्रतिष्ठामा वृद्धी होला। भाग्यले साथ दिनेछ। धन हानी हुनेछ। नोकरीमा राम्रो देखिन्छ।

कर्कट राशि

उत्साहवर्धक सूचना प्राप्त होला। पुराना मित्रसँग भेट होला। छोटो मिठो यात्रा हुन सक्छ। कारोबारमा लाभ देखिन्छ। आत्मविश्वासमा वृद्धि होला। नोकरीमा राम्रो देखिन्छ।

सिंह राशि

लामो यात्राको कार्यक्रम बन्ला। बेरोजगारी हटाउने प्रयास सफल होला। आर्थीक स्थिती सबल देखिन्छ। उपहार प्राप्तिको संभावना छ। धनार्जन हुनेछ। आज कुनै समस्याबाट छुट्कारा मिल्नेछ।

कन्या राशि

स्वास्थ्य कमजोर हुनेछ।आफन्तबाट धोका मिल्ला। हतारमा निर्णय नलिनु नै वेश हुनेछ। बहुमुल्य वस्तु हराउन सक्छ। अपेक्षित कार्यमा विलम्ब हुने देखिन्छ।

तुला राशि

रचनात्मक कार्यमा सफलता मिल्ला। नयाँ योजना बन्लान। स्वादिष्ट भोजन प्राप्त होला। व्यापार-व्यवसाय सबल देखिन्छ। शेयर मार्केटबाट आज लाभ हुने देखिन्छ।

वृश्चिक राशि

क्रोध तथा उत्तेजनाले काम बिग्रन सक्छ, सचेत रहनु होला। स्वास्थ्य कमजोर रहनेछ। अशुभ समाचार प्राप्त हुनेछ। शत्रु सक्रिय होलान। आवश्यक वस्तु समयमै नभेटिएला। मेहनत अधिक मात्रामा गर्नुपर्ला। चिन्ताले सताउनेछ।

धनु राशि

कोर्ट कचहरीमा सफलता मिल्ला। तन्त्र मन्त्रमा रुची जागृत होला। समय अनुकूलताको लाभ उठाउन नचुक्नु होला। आयका नयाँ स्रोत फेला पर्नेछन। स्वास्थ्य राम्रो रहनेछ। जीवनसाथी सँगको समबन्ध सुमधुर रहनेछ।

मकर राशि

अरुको कार्यमा हस्तक्षेप नगर्नु होला। वाणीमा आज नियन्त्रण गर्नुपर्ने देखिन्छ। व्यापार-व्यवसायमा राम्रो दिन रहेको छ। आयमा वृद्धी हुनेछ। भावनामा बगेर कुनै पनि निर्णय नलिनु होला।

कुम्भ राशि

कानूनी अड़चन हटेर लाभको स्थिती बन्ला। प्रभावशाली व्यक्तिको मार्गदर्शन प्राप्त होला। पारिवारिक खर्चमा वृद्धी हुनेछ। शेयर मार्केट तथा म्युचुअल फंडबाट लाभ मिल्नेछ।

मीन राशि

स्थायी सम्पतीमा बढोत्तरी हुने देखिन्छ। रोजगार प्राप्तिको प्रयास सफल रहला। पारिवारिक सहयोग प्राप्त हुनेछ। आयमा वृद्धि हुनेछ। जीवन सुखमय व्यतीत हुनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal