आजको राशिफल-शनिबार

- समय सन्दर्भ

मेष राशि

प्रेम प्रसंगमा अनुकुलता छ। कानुनी अड्चन हटेर जानेछन। विषेश कार्यको चिन्ताले सताउला। प्रभाअवशाली व्यक्तीसँग सम्पर्क हुन सक्ला।  व्यापार-व्यवसायमा राम्रो हुनेछ। नोकारीमा पनि राम्रो छ।

वृष राशि

पुरानो समस्याबाट मुक्ती मिल्न सक्छ। ठुला वडासँग विवाद हुन सक्छ। दु:खद समाचार प्राप्त हुने देखिन्छ। भाग दौड व्यस्तता अत्याधिक रहला। व्यवसाय ठिकै देखिन्छ।

मिथुन राशि

प्रयास सफल हुनेछ। कार्यसिद्धिले मन प्रशन्न होला। आयका नयाँ स्रोत फेला पर्नेछन। विलाशिताका सामानमा खर्च होला। जीवनसाथिको स्वास्थले चिन्तित तुल्याउने छ।

कर्कट राशि

घरमा अतिथीको आगमन होला। खर्च बढ्नेछ। शुभ समाचार मिल्नेछ। इर्ष्या गर्ने देखी टाढै रहनु होला। लेन-देनमा विचार पुर्‍याउनुहोला। व्यापारमा लाभ देखिन्छ।

सिंह राशि

आकस्मिक खर्च होला। आर्थीक स्थितीले सताउनेछ। कुसंगतबाट टाढै रहनुहोला। विवादबाट टाढै रहनुहोला। शारिरिक कष्ट होला। नोकरी मिल्न सक्छ। आयमा वृद्धी होला।

कन्या राशि

शत्रु सकृय होलान। पारिवारिक चिन्ताले सताउनेछ। चोट पटक लाग्न सक्छ। लाभको अवसर प्राप्त हुनेछ। व्यावसायिक यात्रा सफल रहला। नयाँ काम मिल्न सक्छ।

तुला राशि

नयाँ योजना बन्नेछन। कार्यमा सुधार आउनेछ। रोकिएका काम आज पुरा हुनेछन। शत्रु पराजय हुनेछन। भाग्यले साथ दिनेछ। नोकरीमा प्रभाव बढ्नेछ। जीवनसाथीको साथ मिल्नेछ।

वृश्चिक राशि

कुनै धार्मिक स्थलको दर्शन हुनेछ। सत्संगबाट लाभ मिल्नेछ। व्यापार-व्यवसाय राम्रो रहनेछ। कानुनी अड्चन हटेर जानेछ्न। पारिवारिक चिन्ता बढ्नेछ। उच्च अधिकारीबाट प्रशंसा मिल्नेछ।

धनु राशि

बोल्दा विचार पुर्‍याउनुहोला। रमाइलो यात्रा हुन सक्छ। विद्यार्थीलाई आजको दिन अत्यन्त राम्रो रहेको छ। मिष्ठान्न भोजन प्राप्त हुनेछ।

मकर राशि

छोटो मिठो यात्रा हुन सक्छ। स्वादिष्ट भोजन प्राप्त होला। शारिरिक कष्ट हुने देखिन्छ। चिन्ताले सताउने छ। नोकरीमा आज नयाँ काम गर्ने अवसर मिल्नेछ।

कुम्भ राशि

वैवाहिक प्रस्ताव आउन सक्छ। हड्बडीमा काम नगर्नु होला। व्यस्तता बढ्नेछ। भुमी तथा वाहनबाट लाभ हुने दिन छ। रोजगारीको प्रयास सफल हुनेछ।

मीन राशि

मशिनरि सामान तथा सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला। स्वास्थ कमजोर रहला। विषेश व्यक्तीसँग विवादको योग रहेको छ। बहुमुल्य सामान हराउन सक्छ। व्यापार-व्यवसाय ठिकै रहनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal