आजको राशिफल-मंगलवार

- समय सन्दर्भ

मेष राशि मित्रता प्रगाढ हुनेछ। पती पत्नी बिचको संबन्धमा मधुरता छाउनेछ। स्वास्थमा गडबडी आउनेछ। धर्म कर्ममा मन जानेछ। आर्थीक स्थिती मजबुत हुनेछ ।

वृष राशि स्वभावमा चिडचिडोपन आउनेछ। आर्थीक उन्नतीका बाबजुत मन अशान्त रहनेछ। स्वास्थ सामान्य रहला। कार्यस्थलमा कामको प्रशंसा होला। दाम्पत्य जीवन सुखमय रहला।

मिथुन राशि घरमा नयाँ सामान खरिद होला। महिला मित्रको सहयोगले प्रगती होला। भोज भतेरमा सहभागी होला। मन प्रशन्न होला। अचल सम्पती समबन्धी समस्या हल हुनेछ ।

कर्कट राशि प्रत्यक क्षेत्रमा प्रगती हुनेछ। नोकरीमा उन्नतीको योगा छ। स्वादिष्ट भोजनको योग छ। रमाइलो यात्रा होला। परिवारसँग रमाइलो दिन व्यतित होला ।

सिंह राशि जीवनसाथीको भरपुर सहयोग र साथ मिल्नेछ। सवारी साधनमा सावधानी अपनाउनुहोला। व्यापारमा लाभ रहेको छ। तपाईंको कामको उच्च प्रशंसा हुनेछ।

कन्या राशि घरमा पाहुना आउन सक्छन। शुभ समाचार प्राप्त होला। नयाँ मित्र बन्नेछन। साथीभाइ तथा परिवारमा खुशीयाली छाउला।धन प्राप्तिको योग रहेको छ। वादविवादबाट  टाढै रहनु होला।

तुला राशि प्रेममा सफलता प्राप्त होला। पहिले गरेको मेहनतको फल आज प्राप्त हुनेछ। समाजसेवातिर मन जानेछ। मान-सम्मान मिल्नेछ। जोखिम उठाउन सक्षम भइनेछ। नया कार्य प्रारंभ हुन सक्छ।

वृश्चिक राशि स्वास्थ्यमा खर्च हुन सक्छ। खराब व्यक्तिको संगतले हानी पुर्‍याउन सक्छ। आर्थिक उन्नतिका लागी योजनाहरु बन्न सक्छन। साथीभाइ तथा नातेदारलाई सहयोग गर्न सक्षम रहनुहोला। मान-सम्मान मिल्नेछ । लाभ हुनेछ।

धनु राशि वाणीमा नियंत्रण राखु उचित हुनेछ। समस्यामा उल्झान आउन सक्छ। स्वास्थ्य कमजोर रहला। नकारात्मकता में वृद्धि होला। दु:खद समाचारले मन खिन्न बनाउला। व्यस्त भइनेछ। भाग्य प्रतिकूल हुनेछ। व्यापार-व्यवसायमा ठिकै होला।

मकर राशि उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ। छोटो मिठो यात्रा होला। विद्वान व्यक्तिको मार्गदर्शन प्राप्त होला। पठन-पाठन-लेखन आदि कार्यमा सफलता प्राप्त होला। आयमा वृद्धि होला। हडबड नगर्नुहोला।

कुम्भ राशि दांपत्य जीवन सुखमय व्यतीत हुनेछ। कानूनी अड़चन हटेर जानेछन। लाभका अवसर प्राप्त हुनेछन। पारिवारिक सहयोग प्राप्त होला। व्यापार-व्यवसायमा उन्नती हुनेछ। कुसंगतले हानी पुर्‍याउला, सजग रहनु ।

मीन राशि सवारी साधन तथा मशिनरी चिजको प्रयोगमा साबधानी अपनाउनुहोला। नकारात्मकतामा वृद्धि हुनेछ। भावनामा बगेर कुनै पनि निर्णय नगर्नुहोला। व्यापार-व्यवसाय ठीक-ठाक चल्नेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal