आजको राशिफल-आइतबार

- समय सन्दर्भ

मेष राशि – परिवारमा वुजुर्गको स्वास्थले चिन्तित तुल्याउनेछ। कोर्ट कचहरीमा सफलता मिल्ला। शिक्षामा प्रगती होला। व्यापारमा उन्नती हुनेछ।

वृष राशि – व्यक्तित्वमा निखार आउनेछ। परिवारमा रमाइलो होला। महत्वपूर्ण व्यक्तीसँग भेट हुने देखिन्छ। किमती उपहार प्राप्त होला।

मिथुन राशि – उच्च अधिकारी तपाईंको कामबाट खुशी हुनेछन। नयाँ नयाँ व्यक्तीसँग संपर्क होला। मांगलिक कार्यको रुपरेखा बन्नेछ। सवारी साधनबाट सावधानी अपनाउनु होला।

कर्कट राशि – अतिथीको आगमनले मन प्रशन्न होला। जग्गा जमिन संबन्धी समस्याको हल होला। यात्रा शुभ रहला। सामाजिक कार्यमा सारीक हुने दिन छ।

सिंह राशि – व्यापारमा लाभ हुनेछ। पती पत्नी बिच खटपट होला। यात्राका दौरान सामान हराउन सक्छ। विवादबाट टाढै रहनु होला। वुजुर्गको साथ मिल्नेछ।

कन्या राशि – शरिरमा आलस्यता छाउला। मुद्दा मामिलाको काम अहिले नगर्नु नै वेश हुनेछ। व्यवसायिक यात्राबाट लाभ मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। साथीभाइसँग रमाइलो खानपानमा सारीक भइएला।

तुला राशि – वैवाहिक प्रस्ताव आउन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। प्रेम समबन्ध उजगार हुने भयले सताउला। कार्यक्षेत्रमा अनुकुल परिस्थिती आउला। नाता कुटुम्बको कार्यक्रममा सहभागी हुनुहोला।

वृश्चिक राशि – समाजमा मान सम्मान मिल्ला। आयका नयाँ स्रोत फेला पर्नेछन। राजनितिक कार्यमा सफलता मिल्ला। लगानीको लागी राम्रो दिन छ। वैवाहिक समस्या समाधान होला।

धनु राशि –  दुविधा या संकटमा फस्नु होला। वाणी तथा क्रोधमा नियन्त्रण गर्नु वेश हुनेछ। सन्तानमा व्यय हुनेछ। धर्म कर्ममा रुची बढ्नेछ। कार्य क्षेत्रमा अधिकारी प्रशन्न हुनेछ्न।

मकर राशि – पुराना साथीभाइ भेट हुने संभावना छ। आर्थीक पक्ष सबल रहला। कार्य क्षेत्रमा बढुवा हुने देखिन्छ। साथी भाइसँग रमाइलो कार्यक्रम होला। शिक्षामा सफलता मिल्नेछ।

कुंभ राशि – तपाईंको रचनात्मक प्रतिभा उजगार हुनेछ। आर्थीक पक्ष सामान्य रहला। काममा जिम्मेवारी बढ्न सक्छ। प्रेममा सफलता प्राप्त होला। लगानीको लागी आज दिन राम्रो छैन। खानपानमा रुची बढ्नेछ।

मीन राशि – जीवन साथीसँग मनमुटाव होला। सन्तानबाट पिडा हुनेछ। बनी सकेको कार्यमा विध्न आइपर्ला। लगानी गर्दा सर-सल्लाह गर्नु उत्तम हुनेछ। शत्रु परास्त होलान। इश्वर प्रती आस्था जाग्नेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal