आजको राशिफल-आइतबार

- समय सन्दर्भ

मेष राशि

आज कुनै पनि काम गर्दा तपाईंको मन शांत रहनु जरुरी छ। यसले तपाईको काम सजिलै पूरा हुनेछ। पैसासँग समबन्धित ठूलो निर्णय लिनु अघी सोचविचार गर्नु जरुरी छ। मुद्दामामिलामा कुनै अनुभवी व्यक्तीको सल्लाह लिनु होला। यो दिन विद्यार्थीहरूको लागि राम्रो छ। मेहनतको फल प्राप्त हुनेछ। शिवलिंगमा जल चढाउनुहोस, तपाईंको काम सजिलै पूरा हुनेछ।

वृष राशि

प्रेमीप्रेमिकाका लागी आजको दिन धेरै राम्रो छ। सानो प्रयासले ठुलो धनराशी प्राप्त हुनेछ। रोजगारीको खोजीमा रहेकालाई आज ठुलो कम्पनीमा नोकरी मिल्ने योग छ। यघरेलू उद्योग सुरु गर्न चाहने महिलालाई परिवारबाट पुरा सहयोग मिल्नेछ। ब्राह्मणको खुट्टा छोएर आशिर्वाद लिनुहोस, जीवनमा अन्य मानिसहरूको समर्थन मिल्नेछ।

मिथुन राशि

आज तपाई अधिकांश समय परिवारका सदस्यहरुसँग व्यतीत गर्नुहुनेछ। तपाईंको पैसा कहीं फस्न सक्छ। कुनै निर्णय लिना गार्‍हो होला ।अफिसमा काम अलि बढी हुन सक्छ। कुनै पनि काममा अपेक्षा भन्दा बढी मेहनत लाग्न सक्छ। गाईलाई रोटी खुवाउनुहोस, तपाइको सबै परेशानि हट्नेछ्न।

कर्कट राशि

आज तपाई आफ्नो व्यवहार निखारने प्रयास गर्नुहुनेछ। केहि काममा अधिक समय लाग्न सक्छ। तपाईं काठको फर्नीचर किन्ने सोचमा हुनुहुन्छ भने स्थगित गर्नुहोस, किनभने आज पंचक हो र पंचकका दिन काठसँग समबन्धित कार्य गर्न वर्जित छ। कार्यालयका केहि सहपाठी बाट सहयोग मिल्ने संभावना छ। बालबालिकालाई उपहार दिनुहोस, तपाइको सबै परेशानी खतम हुनेछ।

सिंह राशि

आज तपाईंको दिन घुमफिरमै बित्ने छ। यस राशिका व्यापारी वर्गलाई अचानक ठुलो धन राशी प्राप्त हुनसक्छ। तपाईंको आर्थिक पक्ष बलियो हुनेछ। तपाईंसँग तपाईंको जीवनसाथी प्रसन्न हुने योग छ। साँझसम्म प्राप्त हुने शुभसमाचारले घरमा खुशीको माहोल हुनेछ।

कन्या राशि

आज तपाईंसँग सबै कुरा पूरा हुनेछ। कार्यालयमा सिनीयर तपाइको कामबाट खुशी हुनेछन्। प्रेमीप्रेमिकाका लागी आजको दिन उत्तम रहेको छ। तपाईंलाई भाग्यले आज पुरा साथ दिने छ। माता-पिता बाट ठुलो उपहार प्राप्त हुन सक्छ। मन्दिरमा फलफूल चढाउनुहोस शुभ फल मिल्ने छ ।

तुला राशि

आज थुप्रै नातेदारहरू अचानक पाहुना बनी आउन सक्छन्। आज तपाई कुनै पनि प्रकारको वादविवादबाट बच्नु आवश्यक छ। कसैलाई कुरा गर्दा तपाईले तपाईंको आवाजमा अपमानिता राख्नु पर्छ। आफुलाई संयमित राख्नु होला। यो राशीका इन्जिनीयरहरुलाई आजको दिन फलीफाप छ। शिवलिंगमा बेलपत्र चढाउनुहोस,  सबै समस्याको निवारण हुनेछ।

वृश्चिक राशि

आज तपाई आफ्नो खर्च नियन्त्रण गर्ने प्रयास गर्नुहुनेछ। यस राशीका विद्यार्थीहरूलाई शिक्षकको सहयोग प्राप्त हुनेछ। तपाइलाई छिट्टै नयाँ जिम्मेवारी प्राप्त हुनसक्छ। तपाइले चाहेको कम्पनीबाट अन्तर्वार्ताको लागी बोलाईन सक्छ। कुनै धार्मिक कार्यमा सहभागी भइनेछ। पंक्षीलाई दाना खुवाउनुहोस, सबै मनोकामना पूरा हुनेछ।

धनु राशि

आज बच्चाहरुले तपाईंलाई सुसमाचार दिनेछन। स्वास्थ्यको अवस्थामा सुधार आउने छ। आज तपाईलाई निश्चितरूपमा कडा परीश्रमको फल  प्राप्त हुनेछ। रचनात्मक कार्यको लागि तपाईंको चर्चा हुनेछ। तपाईंलाई प्रसिद्धि प्राप्त हुनेछ। तपाईंको मनको कुनै पनि इच्छा पूरा हुनेछ। तपाईंको वित्तीय अवस्था बलियो हुनेछ। तपाईंको सकारात्मक सोचले तपाईंलाई लाभ पुऱ्याउँछ। मन्दिरको सरसफाइमा सहयोग गर्नुहोस, सबै मनोकामना पुरा हुनेछ।

मकर राशि

तपाइले सोचेको काम फत्ते हुने छ। वित्तीय क्षेत्र स्थिर रहनेछ। तपाईं साथीहरूसँग केही रमाइला क्षणहरू बिताउनु हुनेछ। यात्राको योग रहेको छ। मीडिया क्षेत्रसंग जोडिएकाहरुको कामको आज उच्च प्रशंसा हुनेछ। आज तपाइलाई खास व्यक्तीको साथ मिल्नेछ। शिवलिंगमा दूध चढाउनुहोस, आर्थीक वृद्धी हुनेछ।

कुम्भ राशि

आज पारिवारिक जिम्मेवारी निभाउनु पर्नेछ, जुन तपाईले राम्रोसँग सम्भाल्नुहुनेछ। सहपाठीबाट पुरा सहयोग मिल्नेछ। व्यक्तित्व निखार्न आजको उत्तम दिन रहेको छ। कम मेहनतमा बढी नै फल प्राप्त हुनेछ। रोकिएका कामहरु सजिलै आज पुरा हुनेछन। मन्दिरमा नरिवल चढाउनुहोस, तपाइको मेहनतले खुशियाली ल्याउने छ।

मीन राशि

आज तपाई आफ्नो कार्य क्षेत्रमा राम्रो काम गर्ने प्रयास गर्नुहुनेछ। तपाईं एक समारोहमा सामेल हुने मौका प्राप्त हुनसक्छ। कडा परिश्रमले सफलता हात लाग्न सक्छ। आज सरकारी काम बिना कुनै अवरोध पुरा हुनेछ। तपाइँ आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गर्नु हुनेछ। साथीहरुको सल्लाह आज काम लाग्न सक्छ। शिवलिंग छोएर प्रणाम गर्नुहोस, घरमा खुशी र शान्ति रहनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal