आजको राशिफल-सोमबार

- समय सन्दर्भ

मेष राशि – घरमा अतिथीको आगमन होला। स्वास्थमा खराबी आउन सक्छ। समाजमा मान सम्मान मिल्नेछ। वाणी माधुर्यताले लाभ होला।यात्राको संभावना रहेको छ।

वृष राशि – पैतृक सम्पती प्राप्तीको योग छ । साथी भाइमा रमाइलो यात्राको योजना बन्ला । रोकिएको धन प्राप्त होला । घरमा खुशियालीको वातावरण होला । परिक्षा प्रतियोगितामा सफलता मिल्ला ।

मिथुन राशि – कडा परिश्रमपछी सफलता मिल्नेछ। मित्रको सहयोगले काम बन्नेछ। प्रेमिसरुको मिलन हुनेछ। घरमा खुशियाली छाउनेछ। नोकरीमा प्रगती हुनेछ। भुमी भवनको कार्य सम्पन्न हुनेछ ।

कर्कट राशि – बिजनेस पार्टरसँग संबन्ध सुमधुर हुनेछ। कार्य स्थलमा कामको दबाब हुनेछ। बहुमुल्य सामान हराउन सक्छ। विवाहको प्रस्ताव आउन सक्छ। यात्रा स्थगित गरेको राम्रो ।

सिंह राशि – उर्जावान महशुस गर्नुहुनेछ। प्रेममा सफलता मिल्ला। स्वास्थ सामान्य रहनेछ। उच्च शिक्षाका विधार्थीलाई दिन शुभ रहेको छ। कार्यस्थलमा तपाईंको इज्जत बढ्ला ।

कन्या राशि – व्यापार बाट लाभ हुनेछ। परिवारमा कुनै मांगलिक कार्यको योजना बन्ला। शत्रुले तपाइको काम बिगार्न सक्छन। सवारी साधन बाट आज अलि जोगिनु होला, या सजग भएर चलाउनु होला।

तुला राशि – जीवन साथीसँग व्यर्थै  झगडा होला। आलस्य तथा थकान महशुस हुनेछ। आय भन्दा व्यय अधिक हुनेछ। प्रेम संबन्ध मजबूत हुनेछ। लगानी गर्न आजको दिन ठिक छैन ।

वृश्चिक राशि – कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। राजकिय कार्यमा सफलता मिल्ला। आर्थीक स्थिती सबल रहनेछ। मित्रबाट अपेक्षित सहयोग मिल्ला। परिश्रमको पुरा लाभ मिल्ला ।

धनु राशि –  कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। वित्तीय पक्ष सामान्य रहला। स्वास्थ सामान्य देखिन्छ मनोरंजक यात्राको योजना बन्ला। रचनात्मकता की ओर रुझान बढ़ेगा। रचनात्मक कार्यमा रुची जाला।

मकर राशि – व्यापारी तथा शेयर बजारमा लागेका लाई आज दिन अति उत्तम रहेको छ। धार्मिक यात्राको योग रहेको छ। जीवन साथीसँग मन मुटाव होला। स्वास्थ मा उतार चढाव आउनेछ।

कुंभ राशि – दाजु भाइको सहयोगले महत्वपुर्ण काम सम्पन्न होला। आर्थीक पक्ष सबल रहला। सामाजिक कार्यमा सहभागी भइएला। दाम्पत्य जीवनमा सामान्य खटपट होला। यात्रा शुखद हुनेछ।

मीन राशि – जग्गा जमिन समबन्धी समस्या हल होला। रोजगारको अवसर प्राप्त हुनेछ। यात्रामा चोरी या दुर्घटना हुने देखिन्छ, सचेत रहनु होला। लगानीबाट लाभ मिल्नेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal