आजको राशिफल-मंगलवार

- समय सन्दर्भ

मेष राशि

रोजगार मिल्ने देखिन्छ। प्रेम प्रसंगका लागी समय उत्तम छ। लेनदेनमा विचार पुर्‍याउनुहोला। यात्रा लाभदायक हुनेछ। साथीभाइ बिचको असमझदारी हट्नेछ।

वृष राशि

माता पिताको स्वास्थ समस्याले चिन्तित तुल्याउनेछ। परिवारमा मांगलिक कार्यको रुप रेखा बन्नेछ। आय व्यायमा संतुलन हुनेछ। कार्य कुशलतामा वृद्धी हुनेछ। विवादबाट टाढै रहनु होला।

मिथुन राशि

प्रेम संबन्ध विवाहमा परिनत हुन सक्छ। थकान महशुस होला। कानुनी समस्या सजिलै हल होला। सम्पती जोड्ने योजना बन्ला। विधार्थिलाई दिन राम्रो छ।

कर्कट राशि

भाई बन्धुमा मतभेद होला। उधारो लेनदेन नगर्नु होला। शत्रु सकृय हुनेछन। कार्य क्षेत्रमा सहकर्मीबाट सहयोग मिल्ला। सवारी साधान खरिदको योजना बन्नेछ।

सिंह राशि

घर परिवारमा कुनै मांगलिक कार्यको योजना बन्ला। महंगो वस्तु उपहारमा प्राप्त हुन सक्छ। भौतिक सुख सुबिधामा बढोत्तरी होला। नयाँ नयाँ योजना बन्लान। आयमा वृद्धी होला।

कन्या राशि

कला साहित्यमा रुची बढ्नेछ। अति व्यस्तताले थकान महशुस होला। योजना गुप्त राख्नुहोस। पुरानो मित्रसँग भेट होला। सवारी साधन चलाउदा या चढ्दा सावधानी अपनाउनुहोला।

तुला राशि

पुरानो शोख पुरा गर्ने कोशीस हुनेछ। स्वास्थ प्रती सजग रहनु होला । आध्यात्मिक कार्यमा रुची बढ्ला। कुटुम्बसँग प्रगाढ संबन्ध रहला। व्यापारमा दिन राम्रो छ।

वृश्चिक राशि

माता पिताबाट सहयोग मिल्ला। काम काजमा लाभको स्थिती बन्ला। भौतिक सुख सुबिधा बढ्नेछ। सामाजिक कार्यमा सहभागी भइएला। सन्तानबाट सुभ समाचार मिल्ला।

धनु राशि

महत्वपूर्ण कामले पुर्णता पाउनेछन। प्रेम प्रसंगमा सफलता मिल्ला। मित्रको सल्लाहले महत्वपूर्ण काममा सघाउला। पैतृक सम्पती प्राप्त हुने देखिन्छ। स्वास्थमा समस्या आउला।

मकर राशि

जटिल समस्याबाट मुक्त हुने दिन छ। व्यापारिक यात्रा लाभप्रद रहला। परिश्रमको पुरा लाभ मिल्नेछ। शैक्षणिक कार्यमा रुची बढ्नेछ। नयाँ वस्त्र आभुषण क्रयको योजना बन्ला।

कुम्भ राशि

सत्रुले सताउनेछन। व्यापार व्यवसायमा उतार चढाव आउनेछ। आध्यात्ममा झुकाव होला। परिवारमा आपसी सद्भाव बढ्ला। यात्रा आनंददायक होला।

मीन राशि

कसै प्रती अधिक विश्वास नगर्नुहोस। आय व्ययमा सन्तुलन राखेर खर्च गर्नुपर्ने देखिन्छ। यात्रा शुभ हुनेछ। विधार्थीलाई आज दिन शुभ रहेको छ। रमाइलो घुमफिर हुन सक्छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal