आजको राशिफल-सोमबार

- समय सन्दर्भ

मेष राशि – समाजमा उच्च पद तथा सम्मान मिल्नेछ। घरमा सुख शांतिको वातावरण छाउनेछ। रोकिएको धन प्राप्त हुनेछ। नयाँ कार्यको थालनी होला। प्रेम प्रसंगमा सफलता मिल्नेछ। भौतिक सुख सुविधामा बढ़ोतरी होला।

वृष राशि – पाहुनाको सत्कारमा व्यस्त भइएला। दैनिक कार्य सामन्य रहला। व्यापारमा बाधा अड्चन आउन सक्छन। सरकारी काममा सफलता मिल्ला । साथी भाइबाट अपेक्षित सहयोग मिल्ला।

मिथुन राशि – बेरोजगारी लाई रोजगार मिल्न सक्छ। बोल्दा अलि ख्याल गर्नु पर्ने दिन छ। साथी भाइसँग रमाइलो घुमफिर होला। स्वास्थ राम्रो हुनेछ। नविन कार्यको थालनी होला।

कर्कट राशि – विधा अध्ययन समबन्धी शुभ समाचार प्राप्त होला। युगल जोडीको प्रेम अझ कसिलो हुनेछ। व्यापारमा लाभ हुनेछ। यात्रा साथगित होला। स्वास्थ सामान्य देखिन्छ। शिक्षामा प्रगतीको योग रहेको छ।

सिंह राशि – साथीभाइ बिच मन मुटावको स्थिती आउन सक्छ। परिश्रमको पुरा लाभ मिल्ला। उच्चाधिकारी तपाइको कामबाट प्रसन्न हुनेछ्न। सम्पती समबन्धी समस्या हल हुनेछ। जीवन साथीको सहयोग मिल्नेछ।

कन्या राशि – व्यापार बाट लाभ हुनेछ। परिवारमा कुनै मांगलिक कार्यको योजना बन्ला। शत्रुले तपाइको काम बिगार्न सक्छन। सवारी साधन बाट आज अलि जोगिनु होला, या सजग भएर चलाउनु होला।

तुला राशि – लगानी सोच विचार गरेर गर्नु होला। जीवन साथीको भरपूर सहयोग मिल्नेछ। माता पिताको स्वास्थले चिन्तित तुल्याउने छ। व्यर्थमा विवादमा नपर्नु होला। सन्तानबाट सुख मिल्नेछ।

वृश्चिक राशि – अचल सम्पती जोडिन सक्छ। मनोरंजनमा खर्च होला। आफन्तबाट धोका होला। एक्लोपन महशुस हुनेछ। लगानीबाट फाइदा हुने देखिन्छ। स्वास्थको ख्याल गर्नु होला। पती पत्नी बिच समबन्ध प्रगाढ हुनेछ।

धनु राशि –  कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। वित्तीय पक्ष सामान्य रहला। स्वास्थ सामान्य देखिन्छ मनोरंजक यात्राको योजना बन्ला। रचनात्मकता की ओर रुझान बढ़ेगा। रचनात्मक कार्यमा रुची जाला।

मकर राशि – व्यापारी तथा शेयर बजारमा लागेका लाई आज दिन अति उत्तम रहेको छ। धार्मिक यात्राको योग रहेको छ। जीवन साथीसँग मन मुटाव होला। स्वास्थ मा उतार चढाव आउनेछ।

कुंभ राशि – दाजु भाइको सहयोगले महत्वपुर्ण काम सम्पन्न होला। आर्थीक पक्ष सबल रहला। सामाजिक कार्यमा सहभागी भइएला। दाम्पत्य जीवनमा सामान्य खटपट होला। यात्रा शुखद हुनेछ।

मीन राशि – जग्गा जमिन समबन्धी समस्या हल होला। रोजगारको अवसर प्राप्त हुनेछ। यात्रामा चोरी या दुर्घटना हुने देखिन्छ, सचेत रहनु होला। लगानीबाट लाभ मिल्नेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal