आजको राशिफल-आइतबार

- समय सन्दर्भ

मेष राशि – कार्यमा आएका रोकावट हटेर जानेछन। सन्तान सुख मिल्ला। लगानीको लागी आज दिन राम्रो छैन। विधार्थीका लागी  दिन राम्रो छ। परिवारको अपेक्षा पुरा गर्न सक्षम भइएला।

वृष राशि – भोज भतेरमा सामेल हुने सम्भावना छ। यात्राका दौरान महत्वपुर्ण व्यक्तीसँग भेट हुन सक्छ। महिला मित्रबाट सहयोग मिल्नेछ।सवारी साधनमा खर्च हुने देखिन्छ।

मिथुन राशि – जीवनसाथीको सल्लाहलाई प्राथमिकता दिनुहोस। सहकर्मीसँग खटपट हुन सक्छ। भविष्यका लागी लगानी गर्ने विचार आउन सक्छ। शत्रु सकृय हुनेछन। कार्यालयमा अधिकारी प्रसन्न हुनेछन।

कर्कट राशि – प्रेम समबन्धमा मधुरता छाउनेछ। वैवाहिक प्रस्ताव आउन सक्छ। रोजगारीका अवसर प्राप्त होलान। शैक्षिक कार्यमा रुची जाग्न सक्छ।

सिंह राशि –विधार्थीले आशानुकुल सफलता प्राप्त गर्लान। अचानक कुनै बिग्रेको काम बन्नाले मन प्रसन्न होला। कार्य स्थलमा परीस्थिती आफु अनुकुल होला। कला साहित्यमा रुझान बढ्नेछ। धर्म कर्ममा आस्था जाग्नेछ।

कन्या राशि – आय भन्दा व्यय अधिक रहला। आलस्य तथा थकान महशुस होला। कार्यालयमा अधिकारी कामबाट प्रसन्न हुनेछन। धार्मिक कार्यमा व्यस्त भइएला। यात्रा सुखद रहला ।

तुला राशि – सन्तानबाट पिडा होला। माताको स्वास्थले चिन्तित बनाउला। अरुलाई मद्दत गर्दा उल्टै गाली पर्ने देखिन्छ। लगानीबाट फाइदा हुनेछ। भोज भतेरमा सहभागी हुने दिन छ।

वृश्चिक राशि – परिवारसँग रमाइलो यात्रा होला। आर्थीक स्थिती मजबुत होला। लगानीका लागी दिन राम्रो छैन। दाम्पत्य जीवनमा खटपट आउन सक्छ।

धनु राशि – सामाजिक कार्यमा सहभागी भइएला। नयाँ वस्त्र आभूषण क्रयमा मन जाला। घर परिवारमा खुशीको माहोल बन्ला। लागानी बाट प्रशस्त फाइदा होला ।

मकर राशि – वुजुर्गको स्वास्थ चिन्ताको कारक हुन सक्छ। भौतिक साधन जोडिन सक्ने देखिन्छ। नाता कुटुम्बमा मतभेद हुने संभावना रहेको छ। विधार्थीलाई आजको दिन उत्तम रहेको छ।

कुम्भ राशि – दाजुभाइ बिच समबन्ध प्रगाढ हुनेछ। खान पानमा रुची बढ्ला। खर्च बढ्नेछ। घर परिवारलाई समय दिन नसकिएला। लगानी योग्य दिन छ। धन सम्पतीमा वृद्धी होला।

मीन राशि – आर्थिक पक्ष मजबुत होला। ठुला बडाको सहयोग प्राप्त हुनेछ। भौतिक सुख सुबिधामा बढोत्तरी हुने देखिन्छ। स्वास्थमा उतार चढाव आउनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal