आजको राशिफल-शुक्रबार

- समय सन्दर्भ

मेष राशि परिवारमा रमाइलो वातावरण होला। व्यापार व्यवसायमा कसैले बेइमानी गर्न सक्छन। खान पिनमा ध्यान दिनु होला। बेरोजगारलाई रोजगार मिल्ने सम्भावना छ। साथी भाइसँग रमाइलो भेटघाट होला।

वृष राशि धनको कमी महशुस हुनेछ। कामको चाँपले थकित भइएला। साथी भाइले सहयोग गर्नेछन। व्यापारमा फाइदा होला।

मिथुन राशि रोकिएको धन प्राप्त हुनेछ। काममा आसातित सफलअता मिल्ला। धार्मिक यात्राको योजना बन्ला। भोज भतेरमा सहभागी हुने अवसर छ। पुजा पाठमा मन जानेछ।

कर्कट राशि लेन-देनको कार्य सावधानी अपनाउनुहोला। स्वाभिमानमा ठेस पुग्न सक्छ। अड्किएको धन प्राप्त हुनेछ। व्यावसायिक यात्रा सफल होला। व्यापारमा लाभ हुनेछ। परिवारका साथ जीवन सुखमय व्यतीत हुनेछ।

सिंह राशि चिन्तित हुने योग छ। आशंकाले कार्यक्षमतामा प्रभावित पार्ला। धार्मिक यात्राको योजना बन्ला। कोर्ट कचहरीको कार्यमा लाभ होला। नोकरीबाट शुख मिल्ला। मन प्रशन्न हुनेछ।

कन्या राशि लेन-देनको कार्य सावधानी अपनाउनुहोला। स्वाभिमानमा ठेस पुग्न सक्छ। अड्किएको धन प्राप्त हुनेछ। व्यावसायिक यात्रा सफल होला। व्यापारमा लाभ हुनेछ। परिवारका साथ जीवन सुखमय व्यतीत हुनेछ।

तुला राशि सवारी साधन तथा मशिनरी चिजको प्रयोगमा साबधानी अपनाउनुहोला। नकारात्मकतामा वृद्धि हुनेछ। भावनामा बगेर कुनै पनि निर्णय नगर्नुहोला। व्यापार-व्यवसाय ठीक-ठाक चल्नेछ।

वृश्चिक राशि स्वास्थ्यमा खर्च हुन सक्छ। खराब व्यक्तिको संगतले हानी पुर्‍याउन सक्छ। आर्थिक उन्नतिका लागी योजनाहरु बन्न सक्छन। साथीभाइ तथा नातेदारलाई सहयोग गर्न सक्षम रहनुहोला। मान-सम्मान मिल्नेछ । लाभ हुनेछ।

धनु राशि प्रेममा सफलता प्राप्त होला। पहिले गरेको मेहनतको फल आज प्राप्त हुनेछ। समाजसेवातिर मन जानेछ। मान-सम्मान मिल्नेछ। जोखिम उठाउन सक्षम भइनेछ। नया कार्य प्रारंभ हुन सक्छ।

मकर राशि उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ। छोटो मिठो यात्रा होला। विद्वान व्यक्तिको मार्गदर्शन प्राप्त होला। पठन-पाठन-लेखन आदि कार्यमा सफलता प्राप्त होला। आयमा वृद्धि होला। हडबड नगर्नुहोला।

कुम्भ राशि दाम्पत्य जीवन शुखमय हुनेछ। घुमफिरको योजना बन्ला। साथीभाइको सहयोग मिल्नेछ। प्रयास खेर जाने छैन। बिग्रेका काम बन्नेछन।सामाजिक प्रतिष्ठा बढ्नेछ।

मीन राशि दांपत्य जीवन सुखमय व्यतीत हुनेछ। कानूनी अड़चन हटेर जानेछन। लाभका अवसर प्राप्त हुनेछन। पारिवारिक सहयोग प्राप्त होला। व्यापार-व्यवसायमा उन्नती हुनेछ। कुसंगतले हानी पुर्‍याउला, सजग रहनु ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal