आजको राशिफल-आइतबार

- समय सन्दर्भ

मेष राशि प्रतिस्प्रधी बढ्नाले व्यापारमा चिन्ता होला। शारिरिक थकान महशुस होला। प्रेम समबन्ध विवाहमा परिनत हुनेछ। यात्रा सुखद रहला । कार्य क्षमतामा वृद्धी हुनेछ।

वृष राशि धर्म कर्ममा रुची जाग्नेछ। प्रेम समबन्धमा सावधानी अपनाउनुहोला। स्वास्थमा समस्या आउन सक्छ। यात्रा भने सुखद रहनेछ।

मिथुन राशि सरकारी काममा सफलता मिल्नेछ। भोज भतेरमा सामेल हुने मौका मिल्नेछ। उपहार प्राप्त हुने देखिन्छ। व्यापारबाट लाभ हुनेछ।

कर्कट राशि सामाजिक कार्यमा व्यस्त भइएला। महिला मित्रबाट सहयोग प्राप्त हुनेछ। राजकिय कार्य सजिलै सम्पन्न होला। वाणी माधुर्यको लाभ भरपुर उठाउनुहोस।

सिंह राशि भौतिक साधन जोडिएला। नयाँ काम मिल्न सक्छ। पती पत्नी बिच समबन्ध सुमधुर रहला। परिश्रमको फल राम्रै मिल्नेछ। आज यात्रा स्थगित गर्नु नै लाभदायक हुनेछ।

कन्या राशि दैनिक कार्यगती सामान्य रहला। रोजगारीको अवसर मिल्नेछ। लामो दुरीको यात्रा हुन सक्छ। यात्रा लाभदायक हुनेछ। स्वास्थ राम्रो रहला। कला साहित्यमा मन जानेछ।

तुला राशि घर-परिवारमा शांति तथा सौहार्द्रको वातावरण हुनेछ। खानपानमा विशेष ध्यान दिनुहोला। वाणी तथा क्रोधमा नियन्त्रण गर्नुहोला ।आज लगानी नगर्नु नै उत्तम हुनेछ।

वृश्चिक राशि मन चिन्तित हुनेछ शत्रु सकृय हुनेछन दाम्पत्य जीवन मा कटुता आउन सक्छ आय का नयाँ स्रोत भने फेला पर्नेछन कोर्ट कच हरी को काम मा सफल ता मिल्नेछ ।

धनु राशि सन्तानको शिक्षामा खर्च हुनेछ। मान सम्मान बढ्नेछ। साथी भाइसँग रमाइलो भेटघाट होला। यात्रा सफल होला। साझेदारले धोका दिन सक्छ्न, सावधान रहनु होला।

मकर राशि वुजुर्गको स्वास्थ चिन्ताको कारक हुन सक्छ। भौतिक साधन जोडिन सक्ने देखिन्छ। नाता कुटुम्बमा मतभेद हुने संभावना रहेको छ। विधार्थीलाई आजको दिन उत्तम रहेको छ।

कुम्भ राशि दाजुभाइ बिच समबन्ध प्रगाढ हुनेछ। खान पानमा रुची बढ्ला। खर्च बढ्नेछ। घर परिवारलाई समय दिन नसकिएला। लगानी योग्य दिन छ। धन सम्पतीमा वृद्धी होला।

मीन राशि आर्थिक पक्ष मजबुत होला। ठुला बडाको सहयोग प्राप्त हुनेछ। भौतिक सुख सुबिधामा बढोत्तरी हुने देखिन्छ। स्वास्थमा उतार चढाव आउनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal