आजको राशिफल-शुक्रबार

- समय सन्दर्भ

मेष राशि दाम्पत्य जीवनमा प्रगाढ़ता छाउनेछ। समाजमा मान सम्मान बढ्नाले आत्मविश्वासमा वृद्धी आउनेछ। स्वास्थको ख्याल गर्नुहोला। खर्च अधिक हुनेछ। साथी भाइसँग रमाइलो घुमफिर होला ।

वृष राशि मानसिक तनावबाट राहत मिल्ला। परिवारमा प्रेम तथा सद्भाव बढ्ला। कार्य क्षेत्रमा स्थिती सन्तोषजनक रहला। लगानीबाट फाइदा हुनेछ।

मिथुन राशि महत्वपुर्ण व्यक्तीसँग भेटघाट होला। घरपरिवारमा खुशियाली छाउला। घरेलु काममा व्यस्त भइएला। तपाइको कामको प्रशंसा हुनेछ।

कर्कट राशि शत्रु सकृय हुनेछन। बहुमुल्य बस्तु हराउन सक्छ। पार्टनरको सहयोग मिल्नेछ। कार्य क्षेत्रमा सुधार आउनेछ। समाजसेवाको भावना जागृत होला।

सिंह राशि शत्रु परास्त हुनेछ्न। पत्नी वा प्रेमिकाको सहयोग प्राप्त हुनेछ। अड्केका कामहरु सुचारु हुनेछन। जीवन सुखमय व्यतित हुनेछ। धन प्राप्ती हुनेछ।

कन्या राशि चोटपटक लाग्न सक्छ। आर्थीक क्षति हुनेछ। कुसंगतबाट आज बच्नुहोला। स्वास्थ ठिकै रहला। वाद विवादबाट टाढै रहनुहोला। व्यापारको गती सुस्त रहनेछ। जोखिम नउठाउनु नै वेश रहला।

तुला राशि प्रभावशाली व्यक्तीको मार्गदर्शन मिल्न सक्छ। प्रेम प्रसंगमा अनुकुलता आउनेछ। शत्रुबाट सजग रहनु होला। साथी भाइको सहयोग मिल्ला। व्यापारबाट लाभ ठिकै रहला। परिवारमा रमाइलो होला।

वृश्चिक राशि उन्नतीको मार्ग फराकिलो होला। कारोबारमा वृद्धी हुनेछ। भाग्यले साथ दिनेछ। जीवन सुखमय व्यतितहोला। चिन्ता तनाव भने हुनेछ। व्यापार-व्यवसाय राम्रो हुनेछ।

धनु राशि रचनात्मक कार्यमा सफलता मिल्ला। घुमफिरको योजना बन्न सक्छ। काममा हतार नगर्नु होला। मिष्ठान्न भोजन प्राप्त हुनेछ। गीत संगीतमा रुची जाग्नेछ। परिवारमा रमाइलो हुनेछ।

मकर राशि पुरानो रोग बल्झिन सक्छ। वाद विवादबाट टाढै रहनुहोस। स्थिति तनावपूर्ण हुन सक्छ। दौड़धूप अधिक रहला।अनावश्यक समय खेर जानेछ। दुखद समाचार मिल्नेछ। साथी भाइको सहयोग मिल्नेछ।

कुम्भ राशि दाम्पत्य जीवन शुखमय हुनेछ। घुमफिरको योजना बन्ला। साथीभाइको सहयोग मिल्नेछ। प्रयास खेर जाने छैन। बिग्रेका काम बन्नेछन।सामाजिक प्रतिष्ठा बढ्नेछ।

मीन राशि पुराना मित्रसँग भेट हुनेछ। उत्साहवर्धक सूचना प्राप्तहुनेछ। आत्मसम्मान बढ्नेछ। घुमफिरको आनन्द लिनु हुनेछ। वाद विवाद हुन सक्छ। आयमा वृद्धी हुनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal