आजको राशिफल-आइतबार

- समय सन्दर्भ

मेष राशि – आज तपाईंको जिन्दगीमा केही नयाँ परिवर्तन हुन सक्छ। आज तपाईंको कारोबार बढ्न सक्छ। तपाईं आफ्नो साथीसँग यात्रा गर्ने योजनाहरू बनाउनुहुनेछ। यसले तपाईंको सम्बन्धलाई अझ राम्रो बनाउनेछ। तपाईंको आज केही पुराना मित्रसँग भेट हुनेछ। कसै को मद्दत ली आज तपाइ लाई सहज महशुस हुनेछ। स्वास्थ्यको अवस्था राम्रो हुनेछ। असहायलाई वस्त्र दान गर्नुहोस,  तपाईंको सम्बन्ध बलियो हुनेछ।

वृष राशि – तपाइले सोचेको काम आज पुरा हुने छ। नयाँ व्यापार व्यवसायमा लगानी लागाउन उपुक्त दिन रहेको छ। धेरै कुराले तपाईंका लागि आजको दिन लाभदायक हुनेछ। खास गरी विवाहितहरुको लागि धेरै राम्रो छ। तपाईंले जीवनसाथीबाट पूर्ण समर्थन पाउनुहुनेछ। आज तपाईँका सबै इच्छाहरू पूरा हुनेछ। यदि तपाइँ चिकित्सा प्रतिस्पर्धाको लागि तयारी गर्दै हुनुहुन्छ भने, चाँडै सकारात्मक परिणाम पाउनुहुनेछ। आयश्रोतका अन्य पाटा फेला पर्नुका साथै बैंक ब्यालेन्समा पनि सुधार आउने छ। कन्याको खुट्टा ढोगेर आशिर्बाद लिनुहोस, तपाइ सबै काममा सफल हुनुहुने छ।

मिथुन राशि – आज तपाईं आफ्नो जीवन सुधार्ने केही अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ। घरमा कुनै पनि कामको बारेमा एक ठूलो निर्णय गर्न सक्नुहुन्छ। संतानका तर्फबाट सुसमाचार प्राप्त हुनेछ । सुखमण्डले पारिवारिक जीवन कायम राख्नेछ। अफिसको अल्झेको काम आज सल्टिने छ । अफिसको कामले यात्रा गर्ने सम्भावना देखिन्छ। सूर्यदेवलाई जल चढाउनुहोस सहयोग प्राप्त हुनेछ।

कर्कट राशि – आज विशेष कामको लागि नयाँ विचार प्राप्त गर्न सक्नुहुन्छ। तपाईं चाँडैनै यो काम सुरु गर्न सक्नुहुन्छ, तर आजको दिन सकिन लाग्दै कुनै काम अधुरो रहेको महशुस हुनेछ। तनाव महसुस हुनेछ, त्यसैले कुनै पनि काम गर्नुअघि सोचविचार गर्नु होला।साँझ बच्चाहरुसँग समय बिताउनाले राहत महशुस हुनेछ। दुर्गा मातालाई रातो वस्त्र चढाउनाले तपाइको सबै समस्या हल हुन सक्छ।

सिंह राशि – आज वित्तीय मामिलामा बुद्धिमानीपूर्वक कार्य गर्नु उपयुक्त हुनेछ। काममा जीवनसाथीको सल्लाह फाइदाजनक हुने छ। माता-पिताको स्वास्थमा सुधार आउने छ। सहकर्मीसँग विवाद गर्नबाट बच्नु होला।

कन्या राशि – आज कामकाजको मामलामा स्थिती मजबूत हुनेछ।आफूलाई स्वस्थ महशुस गर्नु हुनेछ। जीवनसाथीसँग धार्मिक स्थलको यात्रा यात्रा गर्न सक्नुहुन्छ, यसले तपाईंको सम्बन्धलाई बलियो बनाउनेछ। तपाईंको आर्थिक स्थिति पनि बलियो हुनेछ। आमाबाबु तपाईंको मेहनतमा खुशी हुनेछन। तपाईंको कडा मेहनत व्यवसाय बढाउन सहयोगी हुनेछ। शिवालिङमा दूध चढाउनुहोस, मेहनत फलिफाप सिद्ध हुने छ।

तुला राशि – आज व्यवसायको सिलसिलामा यात्रा गर्नु पर्ने छ। तपाईंको दिन मिश्रित हुनेछ। कसैलाई कुरा गर्दा विनम्र हुनु होला। यसले अरु मानिसहरूमा तपाइको राम्रो प्रभाव पर्नेछ । यदि तपाईं बिल्डर हुनुहुन्छ भने, धेरै सोचेर मात्र लगानी गर्नुहोला। परियोजनामा काम गर्नु अघि, तपाईंले कार्य योजना तयार गर्नुपर्छ। यसले तपाईंलाई काममा लाभ पुऱ्याउँछ। मस्तकमा चंदनको तिलक लगाउनुहोस, स्वास्थ्यमासुधार हुनेछ।

वृश्चिक राशि – तपाईंको आर्थिक पक्ष आज बलियो हुनेछ। कडा कामको साथ, तपाईं परिवारको अपेक्षाहरु पूरा गर्न सक्षम हुनुहुनेछ। आजको काममा तपाई सफलता प्राप्त हुनेछ। यो दिन मिडियासँग सम्बन्धित व्यक्तिहरूको लागि अझ राम्रो छ। कार्यालयमा तपाईंको कामको प्रशंसा हुनेछ। प्रेमीसँग तपाईंको सम्बन्ध सुमधुर हुनेछ। तपाइको सकारात्मक सोंचले तपाइको जीवनमा परिवर्तन ल्याउन सक्छ। माछालाई पिठोको डल्ला खुवाउनुहोस समबन्ध अझ गँठिलो हुनेछ।

धनु राशि – आज तपाईको बढ्दो मनोबलले तपाईंलाई केहि महत्त्वपूर्ण काममा सफलता दिनेछ। आमाबाबुको समर्थनले व्यापार क्षेत्र बढेको छ। तपाईंको आर्थिक स्थिति आज बलियो रहनेछ। आज तपाईं केहि मनोरञ्जक कार्यमा सामेल हुनुहुने छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। मानिसहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। कार्यस्थलमा तपाईंको मन प्रसन्न हुनेछ। नयाँ व्यक्तिसँगको भेट लाभदायी हुनेछ। कुकुरलाई रोटी खुवाउनुहोस, धनलाभ हुनेछ।

मकर राशि – आफ्नो व्यक्तिगत जानकारी अरूलाई नदिनु होला। भाग्य प्राप्तीमा केही कठिनाई हुन सक्छ। सामाजिक कार्यमा सहकार्य गर्नुहोस जीवन साथीसँग समबन्ध सुमधूर हुनेछ। यो राशी भएका विद्यार्थीहरूलाई सुसमाचार प्राप्त हुन सक्छ। पढ़ाईप्रति तपाईको रुचि बढ्न सक्छ। आफ्नो ईष्टदेवलाई प्रढोग्नुहोस, तपाईंको सबै समस्याहरू दूर हुनेछ।

कुंभ राशि – आज तपाईले भाग्यको पूर्ण समर्थन पाउनुहुनेछ। व्यवसायमा तपाईंलाई फाइदा हुनेछ। तपाईंको आर्थिक स्थिति बलियो हुनेछ। भविष्यमा फाइदा दिने व्यक्ती सँग तपाईंको भेट हुनेछ। तपाईंको प्रभावकारीताबाट मानिस प्रभावित हुनेछन। नातेदारले तपाइलाई सहयोग गर्नेछन। वैवाहिक जीवनको लागि परिस्थिति अझ बढी अनुकूल हुनेछ। जीवनसाथीले तपाईंको भावनाको कदर गर्नेछ।

मीन राशि – आज तपाईं आत्मविश्वासी हुनुहुनेछ। आज अधूरो कार्यमा हात राखे, चाँडै पूरा हुन सक्छ। कार्य क्षेत्रमा बढ़ोत्तरी गर्न नयाँ मौका प्राप्त गर्न सक्नुहुन्छ। परिवारका सदस्यहरूसँग केही समय बिताउनाले सम्बन्धमा मधुरता थपिनेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्छ। गणेशजीलाई लड्डु चढाउनुहोस, तपाईंको जीवनमा खुशीको आगमन हुनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal