आजको राशिफल-शुक्रबार

- समय सन्दर्भ

मेष राशि

आर्थिक उन्नतिका नयाँ योजना बन्लान। कार्यप्रणालीमा सुधार आउला। सामाजिक प्रतिष्ठामा वृद्धि होला। लामो समय रोकिएको कामले आज पुर्णता पाउला। धन लाभ होला।

वृष राशि

कानूनी अड़चन हटेर जालान। धन हानीको योग रहेको छ। कुनै धार्मिक अनुष्ठानमा भाग लिने अवसर मिल्नेछ। अड्किएका सरकारी काममा सफलता मिल्नेछ।

मिथुन राशि

विषेश गरी आज महिला वर्गले मेशिनरी, अग्नी तथा वाहनको प्रयोगमा अत्यन्तै सजग रहनु होला। विवाद हुन सक्छ। स्वाभिमानमा ठेस लाग्ला। व्यापार-व्यवसाय राम्रो होला ।

कर्कट राशि

घरमा मांगलिक कार्य हुन सक्छ। दाम्पत्य जीवनमा मधुरता छाउला। शत्रु परास्त होलान। यात्राको समभावना छ। विषेश लाभ मिल्ने देखिन्छ।

सिंह राशि

प्रतिद्वंद्वी पछी हट्नेछन। अधिक व्यस्तताले स्वास्थमा खाराबी आउला। व्यापारबाट लाभ मिल्नेछ। सहयात्रीसँगको मन मुटाव हटेर जाला। हतारमा कुनै काम नगर्नु होला।

कन्या राशि

छोटो मिठो यात्राको सम्भावना छ। मन परेको परिकार प्राप्तीको योग छ। व्यापार-व्यवसायमा मनोनुकूल लाभ हुनेछ। विद्यार्थीलाई आजको दिन अत्यन्तै राम्रो रहेको छ।

तुला राशि

विशेष व्यक्तिसँग विवाद हुन सक्छ। दु:खद समाचार प्राप्त हुने देखिन्छ। शारीरिक कष्ट होला। व्यापार ठिकै रहला। अति व्यस्त भइएला। भावनामा बगेर कुनै निर्णय नलिनु नै वेश होला।

वृश्चिक राशि

मन अशान्त रहला। थकान तथा कमजोरी महशुस होला। व्यापार-व्यवसाय राम्रै होला। सामाजिक प्रतिष्ठामा वृद्धि होला। धनहानी हुने देखिन्छ।

धनु राशि

शत्रु परास्त होलान। अतिथिको आगमन हुनेछ। शुभ समाचार प्राप्तीको योग छ। नयाँ मित्र बन्नेछ्न। कुनै व्यक्तीको व्यवाहारले। स्वाभिमानमा ठेस पुग्ला।

मकर राशि

व्यावसायिक यात्रा मनोनुकूल रहला। अप्रत्याशित लाभ हुनेछ। स्वस्थ महशुस गर्नु हुनेछ। मनमा उत्साह तथा प्रशन्नाता छाउला। लगानीबाट लाभ हुनेछ।

कुम्भ राशि

व्यर्थको भागदौड़ रहला। स्वास्थ्य कमजोर हुनेछ। चिन्ता तथा तनावले सताउला। बहुमुल्य वस्तु हराउन सक्छ। अप्रत्याशित खर्च हुनेछ।

मीन राशि

विवादमा नपर्नु नै वेश होला। सत्रु सकृय होलान। शारीरिक कष्ट होला। नोकरीमा प्रभाव बढ्ला। कारोबारमा वृद्धि हुनेछ। वैवाहिक प्रस्ताव आउन सक्छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal