आजको राशिफल-बिहिबार

- समय सन्दर्भ

मेष राशि

पूजा पाठमा मन जानेछ। धन प्राप्ती होला। कानुनी झमेलाबाट मुक्त भइएला। लामो यात्राको योजना बन्न सक्छ। शत्रुबाट सजग रहनु होला।

वृष राशि

स्वास्थ कमजोर हुनेछ। शारीरिक कष्ट हुने देखिन्छ। अनावश्यक खर्च हुनेछ। पारिवारिक चिन्ताले सताउनेछ। आयमा मध्यम दिन रहेको छ। विवादबाट टाढै रहनु बेश होला।

मिथुन राशि

प्रेम-प्रसंग अनुकुल रहला। शत्रु सक्रिय होलान। नोकरीमा सहकर्मीको सहयोग मिल्नेछ। शेयरबाट प्रशस्त लाभ हुनेछ। कानूनी अड़चन हटेर जालान। मन प्रशन्न रहला।

कर्कट राशि

जीवन साथी को सहयोग मिल्नेछ कारोबारबाट राम्रो लाभ मिल्नेछ भाग्यले साथ दिनेछ शत्रु परास्त होलान स्थायी सम्पती मा वृद्धी होला

सिंह राशि

रचनात्मक कार्यमा रुची बढ्ला। छोटो मिठो यात्रा होला। स्वादिष्ट भोजन प्राप्त होला। नोकरीमा कुनै नयाँ कामको अवसर छ। उच्चाधिकारी प्रशन्न हुनेछ्न। प्रशस्त लाभ हुनेछ।

कन्या राशि

दुखद समाचार मिल्न सक्छ। शत्रु सकृय होलान। बनीसकेको काममा रोकावट आउला। भागदौड अधिक हुनेछ। वाणीमा विशेष ध्यान पुर्‍याउनुहोला।

तुला राशि

पहिले गरिएका मेहनतको फल प्राप्त होला। साथी भाइलाई सहयोग गर्ने अवसर मिल्नेछ। व्यापार-व्यवसायमा राम्रो छ। सामाजिक प्रतिष्ठामा वृद्धी होला। प्रशस्त लाभ हुनेछ।

वृश्चिक राशि

पुराना मित्रसँग भेट हुनेछ। उत्साहवर्धक सूचना प्राप्त होला। विरोधी सक्रिय होलान। आत्मविश्वासमा वृद्धि होला। धनार्जन हुनेछ। मन प्रशन्न होला ।

धनु राशि

शेयरबाट धन लाभ होला। व्यावसायिक यात्रा सफल हुनेछ। उपहार प्राप्त हुन सक्छ। व्यापार-व्यवसाय राम्रो हुनेछ। आलस्य हुनेछ। चिन्ता तथा तनावको स्थिती रहेको छ।

मकर राशि

क्रोध तथा उत्तेजनालाई नियन्त्रण गर्नुहोस। अनवश्यक खर्च हुनेछ। ऋण सापटी लिने अवश्था आउन सक्छ। आयमा मध्यम छ। साथी भाइको सहयोग मिल्नेछ।

कुम्भ राशि

रोकिएको धन प्राप्त होला। समय अनुकुलताको लाभ उठाउनुहोस। व्यस्तता बढ्नेछ। जीवन सुखमय व्यतीत होला। व्यापार-व्यवसाय ठिकै देखिन्छ ।

मीन राशि

प्रेम-प्रसंगमा अनुकुलता देखिन्छ। आर्थिक उन्नतिका लागी गरिएका प्रयास सफल होलन। कार्यप्रणालीमा सुधार आउला। लगानीबाट राम्रो प्रतिफल मिल्ला।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal