आजको राशिफल-बुधबार

- समय सन्दर्भ

मेष राशि

खराब संगतले हानी पुर्‍याउला। धन हानी हुन सक्छ। यात्रा सफल रहला। विवाद हुन सक्ने देखिन्छ। कुनै धार्मिक कार्यक्रममा सरीक हुने अवसर प्राप्त होला।

वृष राशि

आकस्मिक खर्च हुनसक्छ। वाणीमा नियणत्रन राख्नुहोला। व्यापारमा राम्रो दिन रहेको छ। स्वास्थ कमजोर रहनेछ। मन चिन्तित रहनेछ।

मिथुन राशि

भुमी तथा वाहनबाट लाभ हुनेछ। रोजगारीको प्रयास सफल हुनेछ। साथी भाइको सहयोग मिल्नेछ। आयमा वृद्धी हुनेछ। मन प्रशन्न हुनेछ।

कर्कट राशि

छोटो मिठो यात्रा हुन सक्छ। स्वादिष्ट भोजन प्राप्त होला। उत्सवमा भाग लिने अवसर मिल्नेछ। प्रशन्नातामा वृद्धी हुनेछ। व्यापार-व्यवसायमा राम्रो देखिन्छ।

सिंह राशि

चिन्ताले सताउनेछ। शत्रु सकृय हुनेछ्न। कुनै रमाइलो कार्यक्रममा भाग लिने अवसर जुट्ला। स्वादिष्ट भोजन प्राप्त होला। मन प्रशन्न रहनेछ।

कन्या राशि

शत्रुबाट हानी हुन सक्छ। दु:खद समाचार मिल्ने देखिन्छ। स्वास्थ कमजोर हुनेछ। आवश्यक वस्तु हराउन सक्छ। नोकरीमा कार्यभार थपिन सक्छ।

तुला राशि

विवादबाट टाढै रहनुहोला। इर्ष्या गर्नेबाट सजग रहनु होला। घर-परिवारको चिन्ताले सताउने छ। असहायहरुलाई सहयोग गर्ने अवसर मिल्नेछ। मान सम्मान मिल्ने देखिन्छ।

वृश्चिक राशि

कुनै धार्मिक स्थलको दर्शन हुनेछ। सत्संगबाट लाभ मिल्नेछ। व्यापार-व्यवसाय राम्रो रहनेछ। कानुनी अड्चन हटेर जानेछ्न। पारिवारिक चिन्ता बढ्नेछ। उच्च अधिकारीबाट प्रशंसा मिल्नेछ।

धनु राशि

मशिनरि सामान तथा सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला। स्वास्थ कमजोर रहला। विषेश व्यक्तीसँग विवादको योग रहेको छ। बहुमुल्य सामान हराउन सक्छ। व्यापार-व्यवसाय ठिकै रहनेछ।

मकर राशि

प्रेम प्रसंगमा अनुकुलता छ। कानुनी अड्चन हटेर जानेछन। विषेश कार्यको चिन्ताले सताउला। प्रभाअवशाली व्यक्तीसँग सम्पर्क हुन सक्ला।  व्यापार-व्यवसायमा राम्रो हुनेछ। नोकारीमा पनि राम्रो छ।

कुम्भ राशि

वैवाहिक प्रस्ताव आउन सक्छ। हड्बडीमा काम नगर्नु होला। व्यस्तता बढ्नेछ। भुमी तथा वाहनबाट लाभ हुने दिन छ। रोजगारीको प्रयास सफल हुनेछ।

मीन राशि

बोल्दा विचार पुर्‍याउनुहोला। रमाइलो यात्रा हुन सक्छ। विद्यार्थीलाई आजको दिन अत्यन्त राम्रो रहेको छ। मिष्ठान्न भोजन प्राप्त हुनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal