आजको राशिफल-सोमबार

- समय सन्दर्भ

मेष राशि

चोटपटक दुर्घटना हुन सक्छ। यात्रामा विषेश ध्यान पुर्‍याउनुहोला। स्वास्थ कमजोर रहला। बहुमुल्य वस्तु हराउन सक्छ। आयमा वृद्धी होला।व्यापार-व्यवसायमा राम्रै हुने देखिन्छ।

वृष राशि

अनावश्यक खर्च हुनेछ। प्रेम प्रसंगमा हतारो नगर्नु होला। धन प्राप्तीको योग रहेको छ। नोकरीमा पदोन्नती होला। कारोबारले उन्नतीको गती लिनेछ।

मिथुन राशि

भुमी तथा वाहनबाट लाभ हुनेछ। रोजगारीको प्रयास सफल हुनेछ। साथी भाइको सहयोग मिल्नेछ। आयमा वृद्धी हुनेछ। मन प्रशन्न हुनेछ।

कर्कट राशि

छोटो मिठो यात्रा हुन सक्छ। स्वादिष्ट भोजन प्राप्त होला। उत्सवमा भाग लिने अवसर मिल्नेछ। प्रशन्नातामा वृद्धी हुनेछ। व्यापार-व्यवसायमा राम्रो देखिन्छ।

सिंह राशि

कुनै पनि विवादबाट टाढै रहनु होला। दु:खद समाचार प्राप्त हुनेछ। कार्यमा विलम्ब होला। नोकरीमा कार्यभार बढ्न सक्छ। साथी भाइको सहयोग मिल्नेछ।

कन्या राशि

प्रयास सफल हुनेछ। मनमा उत्साह तथा प्रशन्नता छाउनेछ। मान-सम्मान मिल्ने देखिन्छ। आयमा वृद्धी हुनेछ। लगानीको लागी उत्तम समय छ।

तुला राशि

पाहुनाको आगमनले घरमा खुशियाली छाउनेछ। शुभ समाचार मिल्नेछ। शत्रुबाट सजग रहनु होला। विवादबाट टाढै रहनुहोला। लगानी योग्य दिन रहेको छ।

वृश्चिक राशि

प्रतिद्वन्दी परास्त हुनेछन। थकान महशुस हुनेछ। व्यावसायिक यात्रा सफल होला। आकस्मिक लाभ होला। नोकरीमा राम्रो छ। मन प्रशन्न हुनेछ।

धनु राशि

ठुलो व्यय हुनेछ। चिन्ता तथा तनावले सताउनेछ। विवाद हुन सक्छ। बहुमुल्य सामान हराउन सक्छ। स्वास्थ कमजोर रहनेछ। आयमा वृद्धी होला। व्यापार व्यवसायमा दिन राम्रो छ।

मकर राशि

व्यावसायिक यात्रा सफल रहला। नयाँ काम मिल्ने देखिन्छ। समय अनुकुलताको लाभ उठाउनुहोस। पुरानो रोगले सताउनेछ। नोकरीमा प्रभाव बढ्नेछ। व्यापार-व्यवसायमा राम्रो छ।

कुम्भ राशि

आर्थीक उन्नतीका योजना बन्लान। कार्य प्रणालीमा सुधार आउला। रोकिएका काम सम्पन्न होलान। समाज सेवाको भावना जागृत होला। लाभका अवसर प्राप्त होलान।

मीन राशि

ठट्टा गर्दा होस पुर्‍याउनुहोला,विवाद हुन सक्छ। पुजा पाठमा मन जानेछ। व्यय हुने देखिन्छ। कानुनी झमेलाबाट मुक्ती मिल्ने देखिन्छ। भाग्यले साथ दिनेछ। लगानीमा हतार नगर्नु नै वेष रहला।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal