आजको राशिफल-बुधबार

- समय सन्दर्भ

मेष राशि

लामो यात्राको सम्भावना छ। भुमी तथा वाहनबाट लाभ मिल्नेछ। कामको प्रशंसा हुनेछ। आयका नयाँ स्रोत फेला पर्नेछन। मन प्रशन्न हुनेछ।

वृष राशि

शारिरिक कष्ट होला। मन बेचैन रहला। छोटो मिठो यात्रा संभव छ। नोकरीमा नयाँ काम थपिन सक्छ। आयमा वृद्धी होला। भाग्यले साथ दिनेछ।

मिथुन राशि

व्यर्थै भाग दौड होला। बन्न लागेको काम बिग्रन सक्छ। दु:खद समाचार प्राप्त हुन सक्छ। अनावश्यक विवाद होला। व्यापार-व्यवसायमा राम्रै देखिन्छ। लगानीमा हतार नगर्दा नै आजलाई राम्रो हुनेछ।

कर्कट राशि

शत्रु सकृय होलान। सानो प्रयासले काम बन्ला। साथीभाइ नातेदारलाई सहयोग गर्ने अवसर प्राप्त होला। सामाजिक प्रतिष्ठामा वृद्धि होला।कारोबारमा मनोनुकूल वृद्धि हुनेछ।

सिंह राशि

व्यापार-व्यवसायमा राम्रो छ । लगानीमा हतार नगर्नुहोस। आत्मविश्वासमा वृद्धि हुनेछ। घरमा अतिथिको आगमन होला। शुभ समाचार प्राप् हुनेछ।

कन्या राशि

व्यावसायिक यात्रा सफल रहनेछ। रोजगारी प्राप्तिको योग छ। लगानीलाई उत्तम दिन रहेको छ। अकस्मात घन लाभ होला। चिन्ता तथा तनाव भने हुने देखिन्छ।

तुला राशि

अनावश्यक खर्च हुनेछ। आर्थिक स्थिति कमजोर होला। पुरानो समस्याले सताउन सक्छ। मानसिक चिन्ता रहनेछ। व्यापार-व्यवसायमा भने आज राम्रो दिन रहेको छ।

वृश्चिक राशि

गुमेको धन प्राप्त हुनेछ। यात्रा लाभदायक रहला। भाग्यले साथ दिनेछ। शत्रु पराजित होलान। लेन देनमा सजगता अपनाउनुहोला।

धनु राशि

आर्थिक उन्नति होला। कार्यप्रणालीमा सुधार आउला। नयाँ काम मिल्नेछ। साथी भाइको सहयोग प्राप्त हुनेछ। पारिवारिक खुशी छाउनेछ।

मकर राशि

समस्या आइलाग्न सक्छ। थकान महशुस होला। धार्मिक कार्यमा मन जानेछ। आयका नयाँ स्रोत फेला पर्लान। कानुनी अड्चन हटेर जालान।

कुम्भ राशि

सानो काममा मेहनत अधिक पर्ला। वाहन तथा मेशिनरी सामानमा सावधानी अपनाउनुहोला। अरुको कार्यमा हस्तक्षेप नगर्दा नै आज वेश हुनेछ। आयमा वृद्धी हुनेछ।

मीन राशि

विवाहको प्रस्ताव आउन सक्छ। कानूनी अड़चन हटेर परिस्थिती अनुकुल हुनेछ। लाभका अवसर हात लाग्ने छन। प्रशन्नाता छाउनेछ। साथी भाइको सहयोग मिल्ला। लगानीबाट लाभ हुने दिन छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal