आजको राशिफल-बुधबार

- समय सन्दर्भ

मेष राशि

पुराना मित्रसँग भेट हुनेछ। उत्साहवर्धक सूचना प्राप्त होला। खर्च बढ्नेछ। आत्मसम्मान बढ्नेछ। विवादबाट टाढै रहनु होला। व्यापार-व्यवसाय राम्रो हुनेछ। धनार्जन हुनेछ।

वृष राशि

उपहार प्राप्त हुनेछ। यात्रा लाभकारी रहनेछ। कारोबारमा वृद्धि हुनेछ। व्यस्तताले थकान महशुस हुनेछ। आजको दिन जोखिम नलिनु नै वेश होला।

मिथुन राशि

फालतू खर्च होला। कुसंगत हुन सक्छ। स्वास्थ्यमा खर्च हुनेछ। अनावश्यक विवाद पर्ला, सजग रहनुहोला। लेन-देनमा सावधानी अप्नाउनु होला।

कर्कट राशि

डुबेको रकम फिर्ता हुनेछ। भाग्य अनुकूल रहनेछ। आयमा वृद्धि हुनेछ। यात्रा लाभदायक रहला। व्यापार-व्यवसाय राम्रो हुनेछ। नयाँ कार्य शुरु होला। मान-सम्मान मिल्नेछ।

सिंह राशि

फलीफाप होला। कार्यक्षेत्रमा सुधार हुनेछ। कार्य समयमै पुरा होलान। नयाँ काम मिल्न सक्छ। समय अनुकुलताको फाइदा उठाउनुहोस। धनार्जन हुनेछ।

कन्या राशि

ठुलाबडाको सहयोगले काम बन्नेछ। कामको अवसर प्राप्त होला। चिन्ता बढ्नेछ। धन आर्जन को अवसर मिल्नेछ। लामो यात्राको योजना बन्ला। प्रभावशाली व्यक्तीको साथ मिल्नेछ।

तुला राशि

चोट पटक लाग्न सक्छ। पुरानो रोग बल्झिन सक्छ। क्रोध उत्तेजनामा नियन्त्रण राख्नुहोस। भावनामा बगेर कुनै निर्णय नलिनुहोस। व्यापार-व्यवसाय राम्रो हुनेछ। लगानीमा हतार नगर्नुहोस। नोकारीमा कार्यभार थपिन सक्छ।

वृश्चिक राशि

ठुलाबडाको सहयोगले काम बन्ला। लाभका अवसर प्राप्त होलान। प्रेम प्रसंगमा अनुकुलता आउला। छोटो मिठो यात्रा होला। नोकरीमा सिनियरको सहयोग मिल्नेछ। व्यापार-व्यवसाय राम्रो हुनेछ।

धनु राशि

रोजगार प्राप्ती होला। उन्नतिका मार्ग फराकिला हुनेछन। अचल सम्पतीमा वृद्धि होला। व्यापार-व्यवसाय राम्रो हुनेछ। नोकरीमा राम्रो दिन रहेको छ। प्रशन्नता छाउनेछ।

मकर राशि

परिक्षामा सफल भइएला। भोज भतेरमा सामेल हुने संभावना छ। रचनात्मक कार्यमा रुची जाग्ने छ। प्रशन्नता छाउनेछ। विवादबाट भने टाढै रहनु होला।

कुम्भ राशि

अशुभ समाचार प्राप्त होला। काममा मन लाग्ने छैन। दौड़धूप अधिक रहला। स्वास्थ्य कमजोर हुनेछ। चिन्ता तनाव रहला। लेनदेनमा सजगता अपनाउनु वेष हुनेछ। धनार्जन हुनेछ।

मीन राशि

प्रयास सफल हुनेछ। लाभका अवसर प्राप्त होलान। पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ। साथीभाइ नातेदारलाई सहयोग गर्ने अवसर मिल्नेछ। नोकरीमा प्रभाव बढ्ला।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal