आजको राशिफल-मंगलबार

- समय सन्दर्भ

मेष राशि

टाढाबाट शुभ समाचार प्राप्त हुनेछ। अथितीको आगमन होला। बोलीमा विचार पुर्‍याउनुहोला। आत्मविश्वास बढ्नेछ। लाभका अवसर मिल्नेछन। शारीरिक कष्ट हुने देखिन्छ।

वृष राशि

वयवसायिक लामो यात्राको योग देखिन्छ। अप्रत्यासित लाभ होला। नयाँ काम मिल्नेछ। जुवा चिट्ठा बाट टाढै रहनु होला। पुरामो काम सल्टिनाले मनमा आनन्द छाउने छ। चोट पटक लाग्न सक्छ, सावधानी अपनाउनुहोल।

मिथुन राशि

धन हानीको योग छ। अकस्मात ठुलो खर्च हुने योग छ। कुसंगतबाट बच्नुहोस। अति व्यस्तताले स्वास्थ कमजोर रहला।

कर्कट राशि

पराक्रम बढ्नेछ। स्वास्थ राम्रो हुनेछ। अरुले तपाइको कुरा सुन्ने छन। व्यवसायिक यात्रामा लाभ होला। नयाँ काम मिल्ने सम्भावना छ। कारोबारमा सुधार आउनेछ।

सिंह राशि

भवितव्य घटना घट्न सक्छ। आर्थीक उन्नतीका बाटा फेला पर्लान। कार्यप्रणालीमा सुधार आउला। नयाँ काममा आबद्ध हुने योग छ। भाग्यले साथ दिनेछ।

कन्या राशि

जीवन साथीको स्वास्थमा समस्या देखिएला। कोर्ट कचहरि तथा सरकारी काममा सफलता मिल्ला। धन प्राप्ती हुने छ। यात्रा सफल रहनेछ।काम मा हतार नगर्नुहोला।

तुला राशि

शत्रुबाट सजग रहनु होला। शारीरिक कष्ट हुन सक्छ। स्वास्थ कमजोर रहला। वाद विवाद हुन सक्छ। व्यापार-व्यवसाय राम्रो होला धैर्यताको खाँचो छ।

वृश्चिक राशि

दाम्पत्य जीवनमा मधुरता छाउने छ। कानूनी अड़चन हटेर स्थिती अनुकुल हुनेछ। मन प्रसन्न रहने छ। नोकरीमा राम्रो छ। चोट पटक लाग्न सक्छ,सजग रहनु होला।

धनु राशि

विलाशी वस्तुमा खर्च होला। शत्रुले हार मान्नेछन। भुमी तथा वाहन समबन्धी कार्यबाट लाभ होला। बेरोजगारीबाट पार लाग्नु हुनेछ। शेयर बाट लाभ हुनेछ।

मकर राशि

थकान महशुस हुनेछ। विधार्थीलाई आज दिन शुभ छ। स्वादिष्ट भोजन प्राप्त होला। रमाइलो यात्रा हुन सक्छ। संगीतमा रुची जाग्नेछ।

कुम्भ राशि

बोल्दा बिचार पुर्‍याउनु होला। प्रेम प्रसंगमा तनाव आउन सक्छ। दु:खद समाचार प्राप्त होला। अति व्यस्त भइएला। धन हानी होला।

मीन राशि

लेन देनमा सावधान रहनु होला।आयमा वृद्धी हुनेछ। पुराना काम सल्टिने छन। समाज सेवामा मन जानेछ। मान सम्मन मिल्नेछ। कामको प्रशंसा हुनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal