थकान मात्र हैन पत्थरीबाट पनि मुक्ती दिलाउछ कफिले, यसरी गर्नुहोस् सेवन

- समय सन्दर्भ

कफिको सेवन हामी प्राय: थकान हटाउन प्रयोग गर्छौ । हालै एक रिसर्चमा कफिले पेटको पत्थरीको खतरामा पनि कमी आउने पत्ता लागेको छ । रिसर्चका अनुसार दिनमा ६ या बढी पटक कफी सेवन गर्नाले पित्ताशयको पत्थरी हुनबाट जोगाउछ । शोध अनुसार कफी पिउनेको तुलनामा नपिउनेलाई पत्थरी हुने संभावना २३ प्रतिशत बढी हुन्छ ।

यो शोधमा १०,४५०० जना वयस्कको स्वास्थ र जीवनशैलीको डाटा विश्लेषण गरिएको थियो । यिनीहरुलाई १३ वर्षसम्म निगरानीमा राखीएको थियो । उनिहरुले सेवन गरेको कफीको मात्रा पित्ताशयमा हुने पत्थरी बिचको सम्बंध खोज्ने प्रयास गरिएको थियो । डेनमार्कको कोपेनहेगन युनिभर्सिटी हस्पिटलका शोधकर्ताहरुको एउटा टिमले यो अध्ययन गरेको थियो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal