दिनमा बढीमा कती कपसम्म कफी पिउनु उचित – यस्तो भन्छ अध्ययन

- समय सन्दर्भ

 

सोमबार आएको नयाँ अध्ययन अनुसार दिनमा २५ कप सम्म कफी पिउनु धमनीका लागी हानीकारक हुँदैन। यसअघी आएका अध्ययन अनुसार यती कप कफी पिउनु हानीकारक नै मानिन्थ्यो।

ब्रिटेनको क्वीन लण्डन विश्वविधालयका अनुसन्धान कर्ताले गरेको अध्ययनमा ८००० जनालाई सामेल गराइएको थियो।

अध्ययनको लागी कफी खपत अनुसार ३ समुहमा विभाजन गरिएको थियो। दिनमा मुश्किलले एक कप पिउनेलाई पहिलो , २ देखी ३ सम्म पिउनेलाई दोस्रो तथा तीन देखी माथी पिउनेलाई तेस्रो समुहमा बाडिएको थियो।

दिनमा २५ कप सम्म कफी पिउनेलाई अध्ययन गर्दा धमनीमा कुनै हानीकारक संकुचन देखिएन। उनिहरुको धमनी स्थिती एक या तीन बढी पिउनेहरुको जस्तै समान्य रहेको देखियो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal