दुधबाट लाभ लिन सही समयमा पिउनु पर्छ, कुन हो त सही समय ?

- समय सन्दर्भ

थुप्रै फाइदाजनक तत्वले भरीपूर्ण दुध हाम्रो शरीरको लागी सबै भन्दा राम्रो पोषक पेय मानिन्छ। दुधमा प्रशस्त मात्रामा प्रोटिनका साथसाथै फ्याट, कार्बोहाइड्रेड, कैयौ भिटामिन तथा क्याल्सियम, फस्फोरस, सोडियम, पोटासियम जस्ता मिनरल पनि पाइन्छन। जुन स्वास्थको लागी अत्यन्तै फाइदाजनक छन।

प्राय: हामी बच्चा तथा आफु स्वंय नै दुध पिउनमा जोड दिने गर्दछौ। हुर्की रहेका बाल बच्चालाई दुध अत्यन्तै आवश्यक छ पनि। तर अधिकांशलाई दुध पिउने उपयुक्त समयको परख भने छैन। कोही ब्रेकफास्टमा पिउछन भने, कोही सुत्ने बेला पिउने गर्दछन। आयुर्वेदले पनि राती नै दुध पिउनमा जोड दिन्छ। आउनुहोस जानौं आखिर कुन हो त दुध पिउने उपयुक्त समय-

रातीको समय
सामान्यतया रातको समय दुध पिउनुका धेरै नै फाइदा छ्न। राती दुध पिउनु अत्यन्तै राम्रो मानिन्छ। यसले दिन भरको थकान मेटाउनुका साथै मिठो निद्रा पनि पर्दछ। दुधमा पाइने ट्रीप्टोफन नामक यमिनो एसिडले निद्राको हर्मोन स्तर बढ्ने गर्दछ।

बिहानको समय
बिहान दुधको सेवन गर्नु पनि लाभदायक नै मानिन्छ। यसले तपाइलाई दिनभर उर्जावान बनाइ राख्न मद्दत गर्दछ।

दिउँसोको समय
यो समय बुजुर्गका लागी दुध सेवन गर्न अत्यन्तै उपयुक्त मानिन्छ।

बेलुकाको समय
साँझको समयमा दुध सेवन गर्नु आँखाको लागी फाइदा जनक मानिन्छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal