नेपाल एयरलाइन्समा पाइलटदेखि लेखापालसम्म १६५ जनालाई जागिरको अवसर

- समय सन्दर्भ

नेपाल एयरलाइन्सले विभिन्न पदमा १६५ जनाको लागि विज्ञापन प्रशान गरेको छ। रिक्त रहेका पदमा पूर्तिका लागि खुल्ला देखि आरक्षणसम्मका कोटामा एयरलाइन्सले विज्ञापन निकालेको हो।

एयरलाइन्सले प्राविधिकदेखि प्रशासनसम्मका पदमा विज्ञापन माग गरेको हो।

एयरलाइन्सले आज प्रकाशित गरेको विज्ञापनअनुसार सबैभन्दा बढी प्रशासन समूहमा माग गरेको छ। उसले प्रशासनमा ५२ जना माग गरेको छ। त्यस्तै पाइलटतर्फ सिनियर क्याप्टेन १३ जना, जुनियर क्याप्टेन १५ जना माग गरेको छ। त्यस्तै इन्जिनियर, सिनियर को पाइलट, जुनियर कोपाइलटको माग गरेको छ।

एयरलाइन्सले ट्वीनटर, वाइ १२ र एमए ६० का लागि सिनियर क्याप्टेन माग गरेको छ भने जुनियर क्याप्टेन पनि सोही सिरिजका जहाजका लागि माग गरेको हो।

लमाे समयदेखि पाइलट अभावमा नियमित जहाज उडान नसकिरहेकाे सरकारी स्वामित्वकाे एयरलाइन्सले पाइलटकाे माग गर्दै विज्ञापन आव्हान गरेको छ।

यसअघि विज्ञापन निकाल्दा एयरलाइन्सले पाइलटमा पर्याप्त आवेदन नै पाएको थिएन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal