आज अमेरिकी डलरको भाउ स्थिर-यूरो, पाउण्ड र दिनारको बढ्यो भाउ

- समय सन्दर्भ

काठमाडौं, बैशाख ८ । आज सोमबारका दिन अमेरिकी डलरसहित धेरै देशको मुद्राको भाउ स्थिर छ । यूरोपियन यूरो, यूके पाउण्ड र बहराइन दिनारको भाउ भने बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १२२ रुपैया ५३ पैसा रहेको छ ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ २९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ९८ पैसा रहेको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal