बुढानिलकण्ठ दुर्घटनामा अभिनेत्री परमिता आरएल राणा मुछीइन

- समय सन्दर्भ

पौष २,काठमाडौं। शनिवार बिहान बुढानिलकण्ठमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया लीला देवकोटा रहेको समाचारमा जनाइएको छ ।

शनिबार बिहान करिब साढे १० बजे महाराजगञ्जतर्फ जाँदै गरेको बा १४ च ६१२३ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार चालक २१ वर्षीय पृथ्वी मल्लले चलाएको गाडिमा २० वर्षीय करिश मास्के दुई युवती लिएर शुक्रबार साँझ शिवपुरी नजिकैको डाँडागाउँ गएका थिए ।

इन्स्टाग्राम एकाउण्ट speakupktm का अनुसार दुई युवती मध्य एक मोडल तथा अभिनेत्री परमिता एल राणा रहेको बताइएको छ ।

स्रोत : speakupnepal’s instagram

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal