सिन्धुपाल्चोकको गुन्सामा एक युवकको विभत्स हत्या

- समय सन्दर्भ

बिहिबार राति सिन्धुपाल्चोकको गुन्सामा एक युवकको विभत्स हत्या भएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी गराउनु भयो ।

हत्यामा संलग्न सोही गाउँपालिकाकै २ जना फरार छन् । फरार २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी गराउनु भयो ।

सांकेतिक तस्वीर

बिहीबार दिउँसो उनीहरुबीच भएको सामान्य विवादले यो घटना निम्त्याएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal