काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ती विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
प्रधानमन्त्री दाहालसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा, पाँच तोला सुन, एभरेष्ट बैंकमा २५ लाख नगद मौज्दात रहेको उल्लेख छ।
हेर्नुस् उनको सम्पत्ती विवरण-