काठमाडौं । माओवादीसँगको गठबन्धन भत्किएपछि र नयाँ सत्ता गठबन्धन बनेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो विचार र विश्लेषण सामाजिक सञ्जाल मार्फत राखेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्, ‘सँगै निर्वाचन लडेर आएको गठबन्धनसँग एक पटक बैठक बस्नु पर्दैन?’ गठबन्धनबाट निर्वाचन लडेर आएको छ, नयाँ गठबन्धन बनाउँदै गर्दा एक पटक पनि त्यो गठबन्धनको बैठक राख्नु पर्दैन ? प्रधानमन्त्रीले त्यो बैठकको सामाना गर्नु पर्दैन ?’
पूरा भिडियो-