गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको हो। उनका ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् ।
‘सपना भुलाई सारा आँसु लिएर जाउ’ – रहेनन् गायक तथा संगीतकार योगेश वैद्य
‘सपना भुलाइ सारा …’ योगेश वैद्यको पार्थिव शरीरअघि उनको सिर्जना अर्पण गर्दै गायक एवः संगीतकर्मीहरु –