बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ। घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउने गरि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
क्यानको विज्ञप्ति-