नेपाल क्रिकेट संघ (क्यान) ले उत्सव ढुंगानालाई जनरल म्यानेजरमा नियुक्त गरेको छ। क्यानले ढुंगानालाई सोमबार म्यानेजरमा नियुक्त गरिएको जनाएको छ।
क्यानले जनरल म्यानेजरका लागि गत मंसिर ७ गते आवेदन माग गरेको थियो।
यसअघिका जिएम वृतान्त खनालले राजीनामा दिएपछि रिक्त रहेको पदमा ढुंगानालाई नियुक्त गरेको हो ।