काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा दिवस मनाइएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल रहेका थिए। विसं २०५२ मा तत्कालीन काठमाडौं नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो।
तस्बिरमा हेरौं समारोहका केही झलक-
काठमाडौं महानगरको प्रगतिशील कामबाट सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री