जाजरको केन्द्र बनाएर शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म १२९ जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी १४० भन्दा बढी घाइते भएका छन्।

समय सन्दर्भ मिडिया प्रालिद्वारा सञ्चालित – सत्य, निष्पक्ष र विश्वसनीय खबरको सारथी ‘ समय सन्दर्भ ‘
समाचार तथा विज्ञापनका लागि
samayasandarva2023@gmail.com
सम्पर्क नं – ९८४०२६००४५
© 2023 All copyrights reserved to Samaya Sandarva | Developed By Natraj Technology