घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनल पक्का गरेको हो ।

समय सन्दर्भ मिडिया प्रालिद्वारा सञ्चालित – सत्य, निष्पक्ष र विश्वसनीय खबरको सारथी ‘ समय सन्दर्भ ‘
समाचार तथा विज्ञापनका लागि
samayasandarva2023@gmail.com
सम्पर्क नं – ९८४०२६००४५
© 2023 All copyrights reserved to Samaya Sandarva | Developed By Natraj Technology