काठमाडौं महानगरका मेयर बालेन शाहले नेताहरूले देश बेच्न खोजेको भन्दै काठमाडौं महानगर भने बिक्रीमा नभएको बताएका छन्।
ललितपुर महानगरका मेयर चिरीबाबुको अपमान गर्दै बालेन रिसाएर बैठकबाट बाहिरिए भन्ने समाचार आएपछि बालेनले त्यसको खण्डन गर्दै भनेका छन् –
१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन ।
नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,
तर काठमाडौं महानगर बिक्रीमा छैन ।
तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।