पछील्लो २४ घण्टामा अमेरिकामा १४८० जनाको मृत्‍यु, विश्वमै कुनै पनि देशबाट एक दिनमा सबैभन्दा धेरै मानिस मारिए

- समय सन्दर्भ

वाशिंगटन,चैत्र २२ ।  कोविड -१९ ले अमेरिकामा बिहीबार र शुक्रवार बिच लगभग १५०० व्यक्तिको ज्यान लियो, यो विश्वको कुनै पनि देशमा २४ घण्टामा सबैभन्दा बढी मृत्यु हुनेको संख्या हो । जोन्स हपकिन्स विश्वविद्यालयका ट्रेकर यो तथ्यांक उपलब्ध गराएका हुन ।

युनिभर्सिटीका अनुसार बिहीबार राती साढ़े आठ बजे देखी शुक्रवार त्यही समय सम्ममा १४८० जनाको मृत्‍यु भएको हो। यस सङै अमेरिकामा मृत्‍यु हुनेको सँख्या ७४०६ पुगेको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal