पहिलो पटक पछिल्लो २४ घण्टामा घट्यो कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या

- समय सन्दर्भ

काठमाडौं, चैत्र १७ । पहिलो पटक  विश्वभर कोरोना भाइरसको संक्रमणमा केहि कमी आएको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या  घटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार ६६ हजार ७ ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए भने ३ हजार ५ सय १५ जना मानिसको ज्यान गएको थियो । तर पछिल्लो २४ घण्टामा यसको संख्यामा कमी आएको छ।

विश्वभर ७ लाख २१ हजार ४ सय १२ जना मानिस संक्रमित भएका छन् । जसमध्ये ३३ हजार ९ सय ५६ जना कोरोना संक्रमितको ज्यान गएको छ भने १ लाख ५१ हजार ४ जना मानिस उपचारपछि घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाको उद्गमस्थल चीनमा कोरोनाको प्रभाव शून्य देखिएको छ । इटलीमा हिजो मात्रै ५ हजार २ सय १७ जना मानिसमा कोरोनाको संक्रमण फेला परेको छ भने ७ सय ५६ जनाको ज्यान गएको छ । यो सँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal