कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन

- समय सन्दर्भ

स्पेन, चैत्र १६ । कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन भएको छ । ८६ वर्षीया उनी शाही परिवारबाट कोरोना लागी मर्ने पहिलो हून् ।

स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेसाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजकुमारी टेरेसाको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

स्पेनमा ५ हजार ९ सय ८२ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ। ७३ हजार २ सय ३५ जना संक्रमित भएका छन् । यो आकँडा आइतबार  बिहान सम्मको हो ।

-एजेन्सी

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal